सर्वहारी ओ शेखर दहित उत्कृष्ट २५ खिस्साकारके सुचिमे 

सर्वहारी ओ शेखर दहित उत्कृष्ट २५ खिस्साकारके सुचिमे 

२६८ दिन अगाडि

|

५ पुष २०८२

‘जुम’से हुइल ठुम्रार साहित्यिक बखेरीके ११०औं श्रृंखला

‘जुम’से हुइल ठुम्रार साहित्यिक बखेरीके ११०औं श्रृंखला

२७५ दिन अगाडि

|

२९ मंसिर २०८२

ठुम्रार साहित्यिक बखेरीके ११०औं श्रृंखला अघन २७ गते सनिच्चरके रोज ‘जुम’ प्रविधिमार्फत् हुइल बा । काठमाडौं, कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेन्टमे हुइटि आइल ठुम्रार साहित्यिक बखेरी अप्कि ‘जुम’ प्रविधिमार्फत् हुइलक हो । साहित्यकार गणेश वर्तमान सहजिकरन करल कार्यक्रममे कवि डा कृष्णराज सर्वहारी, भुमिका थारु, प्रकृति पुजा, एन्जल कुश्मी, चन्द्रमणि महतो, श्याम गोइजियार, मोति रत्नल, गणेश वर्तमानलगायत स्रस्टालोग रचना वाचन कर्ले रहिट । कार्यक्रममे सन्तोष दहित अपन सम्पादन कैटि रहल थारु भासक् लौव अग्रासन साप्ताहिकमे कहु नै छापल ताजा रचना पठैलेसे पारिश्रमिकके फेन बेवस्था रहल जनैलाँ । विडम्वना अपन थारु भासम् लिखुइयन हेरैटि बटाँ कना हुँकार कहाइ रहिन् । डा राम बहादुर चौधरी थारु भासाके बोलाइ, लेखाइमे नेपालिकरनके प्रभाव बह्रटि गइलमे सजग हुइ पर्ना अर्जि कर्ला । गोरखापत्र जुम्ली भासाके पृस्ठ संयोजक जगत बशिष्ठ ठुम्रार साहित्यिक बखेरी अपनहे थारु भासा सिख्ना मजा मौका डेहलमे आभार जनैलाँ । ओस्टक कार्यक्रममे शेखर दहित बिष्णु थप्नौह्वा, शत्रुघन चौधरी, राजेश सरदार, सिताराम थारु, छविलाल कोपिलालगायत स्रस्टालोग सल्लाह, सुझाव डेले रहिट । उ अवसरमे ठुम्रार साहित्यिक बखेरीके संयोजक डा कृष्णराज सर्वहारी दसौ थारु साहित्य राष्ट्रिय सम्मेलन अइना माघ १५ से १७ गतेसम पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिका–२, बेलवा गाउँमे हुइटि रहल जनैटि सक्हुन सहभागिताके लग अर्जि कर्ला ।    

इन्द्र चौधरीको बालकथा सङ्ग्रह "मेरो पुच्छर खै ?" सार्वजनिक 

इन्द्र चौधरीको बालकथा सङ्ग्रह "मेरो पुच्छर खै ?" सार्वजनिक 

२८४ दिन अगाडि

|

२० मंसिर २०८२

बालसाहित्यकार इन्द्र चौधरीको नयाँ बालकथा सङ्ग्रह "मेरो पुच्छर खै ?" सार्वजनिक भएको छ । रोल्पामा जारी ३०औं राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसरमा उक्त पुस्तक मंसिर १८ गते रोल्पाको सदरमुकाम लिवाङको कार्यक्रममा एक समारोहबीच सार्वजनिक गरिएको हो ।  पुस्तकलाई कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, कार्यक्रमका सभापति तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । पुस्तकमा पाँचवटा कथा समावेश रहेको लेखक चौधरीले बताए । उनले भने, "यसमा सङ्ग्रहित पाँचवटा कथाहरू फरक फरक थिममा लेखिएका छन् । सबै कथामा चित्रसमेत रहेकोले बालबालिकाले सजिलै बुझ्न सक्नेछन् ।"  सरल भाषामा लेखिएका ती कथाहरूले बालाबलिकामा कौतुहुलतासँगै ज्ञान निर्माणमा भूमिका खेल्ने लेखक भनाइ थियो । उनले भने, "पुस्तक निकै सरल भाषामा लेखिएको छ । जसले बालबालिकालाई कथाले पढ्दा आनन्द आउने विश्वास लिएको छु ।"  उक्त पुस्तक ज्ञानवृक्ष पब्लिकेसनले बजारमा ल्याएको हो । कार्यक्रममा इन्द्रको पुस्तकसंगै अरु दर्जन बढी बालपुस्तक पनि लोकार्पण गरियो ।  

धरणीधर ओ बिश्वेसर चौधरीके शालिक अनावरण

धरणीधर ओ बिश्वेसर चौधरीके शालिक अनावरण

२९६ दिन अगाडि

|

७ मंसिर २०८२

जनता माध्यमिक बिद्यालयके ६५ औ बार्षिक उत्सब उद्घाटन कर्टि पूर्वमन्त्री मेटमणि चौधरी, प्रदेश सांसद इन्द्रजित चौधरीलगायत दाङदेउखरके २ शिक्षाप्रेमिन्के शालिक अनावरण हुइल बा ।  देउखरके गढवा गाउँपालिकास्थित श्री जनता माध्यमिक बिद्यालयके ६५ औ बार्षिक उत्सबके अवसरमे स्कुलके संस्थापक बिश्वेसर प्रसाद चौधरीके शालिक विद्यालय प्राङ्गणमे अनावरण हुइल बा । पूर्वमन्त्री मेटमणि चौधरी अघन ५ गते बिश्वेसर प्रसाद चौधरीके शालिक अनावरण कर्ला । नाताले बिश्वेसर मेटमणिके बुडु पर्ठिन ।                                                                                                         पूर्वमन्त्री मेटमणि चौधरी बिश्वेसर प्रसाद चौधरीके शालिक आगे नतमस्तक ओस्टक दाङके दंगीशरण गाउँपालिकास्थित श्री वीरेन्द्र मावि हेकुलीके संस्थापक शिक्षाप्रेमी, समाजसेवी, स्वर्गीय धरणीधर चौधरीके विद्यालय प्राङ्गणमे हुइल बा ।  अघन ५ गते हुइल शालिक अनावरणपाछे धरणीधरके चार गोसिन्यामध्ये मझली गोसिन्या श्रीमति पूर्णिमा चौधरीलगायत पहुनन् माल्यार्पण कर्ले रहिट ।                                                                                                                   धरणीधरके मझली गोसिन्या श्रीमति पूर्णिमा चौधरी माल्यार्पण कर्टि शिक्षामे ओज्रार डेखुइया पुर्खन्के शालिक ठह्रियइना ओइनके सम्मान हो । स्मरन रहे, देउखरके गढवा गाउँपालिकास्थित श्री सरस्वती माविके संस्थापक पूर्व मन्त्री परशुनारायण चौधरीके शालिक अभिन कहुँ नइ स्थापना हुइल हो । तस्विरः तृप्ती शिखा चौधरी ओ मेटमणि चौधरीके फेसबुकसे 

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

३०६ दिन अगाडि

|

२७ कात्तिक २०८२

थारु आयोगले आफ्नो सातौ वार्षिकोत्सव कार्तिक २५ गते जिल्ला समन्वय समितिको सभाकक्ष, बबरमहल, काठमाडौंमा एक कार्यक्रम गरी मनाएको छ ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हाम्रै आयोगको त सिफारिस सरकारबाट कार्यान्वयन भएको छैन, अरु आयोगको के कुरा भन्ने निराशाजनक अभिव्यक्ति व्यक्त गरे ।  थारु आयोगका सचिव रुद्रप्रसाद लामिछाने राजदूतलगायत विभिन्न निकायमा थारु समुदायकालाई नियुक्ति सिफारिस गरिएकोमा कार्यान्वयन नभएको बताए । उनले आफूसम्बद्ध आयोगको मात्रै नभई, दलित, मुस्लिम आयोग लगायतको पनि सिफारिस कार्यान्वयन नभएकोमा दवाव पनि नपुगेको जिकिर गरे ।  आयोगका सचिव लामिछानेले प्रस्तुतिका क्रममा पावर प्वाइन्ट तयार गरेका थिए । तर, त्यसमा भएका तथ्य प्रस्तुत गर्नुभन्दा पनि सबैजसो आयोगमा बजेटै छैन, के गरेर बस्ने ? भन्ने निराशा व्यक्त गरेका थिए । उनले भने, ‘आयोगरुपी बच्चा पैदा भयो, तर जेनतेन सास मात्रै लिएको अवस्था छ । काम गर्ने वातावरण छैन, कर्मचारी बस्न चाँहदैनन् । आयोग यत्तिकै चल्ला भन्ने सरकारको मानसिकता देखिन्छ । विना बजेट आयोग थपना मात्रै राखिएको छ । यसका लागि सामूहिक पहल चाहिन्छ । मुड्की बजारेर भए पनि बजेट ल्याउन सक्नुपर्छ ।  थारु आयोगकी सदस्य शान्ति मोदीले आफ्नो टिम आएको चार वर्षमा बल्ल अरु पनि आयोगका सदस्यलाई वार्षिकोत्सवमा बोलाउन सकिएकोमा सन्तोष मानिन् । उनले अनुवांशिक श्रोतमा पहुँच, लाभको बाँडफाँट र थारु समुदायको सहभागिता विषयक् कार्यपत्र पनि प्रस्तुत गरिन् ।  थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीले थारु आयोगको कामको पुनरावलोकनको समय आएको तर केही काम नभएकोमा चिन्ता व्यक्त गरे । थरुहट संघर्ष र बलिदानीबाट आयोग गठन गरिएकोमा सबै एकजुट भएर आयोगलाई डोर्याउनु आजको आवश्यकता भएको उनको जिकिर थियो ।  थारु आयोगका सदस्य भोलाराम चौधरीबाट स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको अध्यक्षता थारु आयोगका कावा अध्यक्षता सुबोधसिंह थारुबाट भएको थियो ।  विभिन्न व्यक्तिलाई सम्मान गरिने सोही कार्यक्रममा सदस्य मोदीले आगामी माघको अवसर पारेर थारु आयोगबाट सम्मान गरिनेहरुको नामावलीबारे पनि जानकारी दिइन् ।  थारु रत्नबाट सम्मान गरिनेमा लेखक लक्ष्मण चौधरी (उदयपुर), डा गोपाल दहित (बर्दिया), श्रीपति चौधरी (दाङ), हृदयनारायण चौधरी (बारा), स्वर्गीय भानुराम माझी (मोरङ), परशुराम भगत (मोरङ), सत्यनारायण चौधरी (मोरङ), हौली परिवार (सुनसरी, मोरङ), पहुरा दैनिक (कैलाली) लगायत छन् ।  यसैगरी थारु गौरवबाट सम्मान गरिनेमा थारु आयोगका पूर्व अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकरप्रसाद चौधरी, सत्यमोहन जोशी (सप्तरी), युनिका नेपाल (बर्दिया), भगवती चौधरी (सुनसरी), रामसागर चौधरी (सुनसरी), सिनेकर्मी परशुराम चौधरी (सुनसरी), कन्नुलाल चौधरी (मोरङ), देवकुमार चौधरी (झापा), पत्रकार लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), शान्ता चौधरी (दाङ), प्रदीप भगत (सुनसरी) रहेका छन् ।  त्यस्तै, थारु आयोगका पूर्व सचिव कृष्णकान्त उपाध्याय, पूर्व शाखा अधिकृत जागुराम चौधरी लगायत कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिइने बताइएको छ । यो अन्तिम सूची नभएकाले पछि अरु पनि थप्न सकिने सदस्य मोदीले जानकारी दिइन् । यसअघि थारु आयोगले पहिलो पटक २०८० सालमा विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।  

टीकापुर विद्रोहलाई अपराधीकरण गरियोः खगेन्द्र संग्रौला

टीकापुर विद्रोहलाई अपराधीकरण गरियोः खगेन्द्र संग्रौला

३१० दिन अगाडि

|

२३ कात्तिक २०८२

लेखक खगेन्द्र संग्रौलाले माओवादी जनयुद्धमा सबैभन्दा बढी थारु, दलित र मधेशी समुदायबाट बलिदान भएको बताउनु भएको छ । थारु नागरिक अभियानले कार्तिक २२ गते शिल्पी थियटर, काठमाडौमा आयोजना गरेको ‘थारु र परिवर्तनको राजनीतिः नयाँ दृष्टिकोणको खोजी’ विषयक् संवादका क्रममा उहाँले उक्त धारणा राख्नु भएको हो । टीकापुर विद्रोह र जेनजी विद्रोहमा केही समानता देखिएको भन्दै उहाँले केही सञ्चारकर्मीले यसलाई अपराधीकरण गरेको आरोप लगाउनुभयो । “सनातनी शासकहरुको गोटीका रुपमा आफूलाई प्रयोग गर्ने सञ्चारकर्मीहरुले यी दुवै विद्रोहलाई अपराधीकरण गरेका छन् । सबैलाई एकै डालोमा हालेर विश्लेषण भइरहेको छ ।” पहाडबाट झरेका पहाडियाहरुले सबभन्दा पुरानो आदिवासी थारुहरुलाई उनीहरुकै आँगनमा किलामा बाँधेर बधुँवा बनाएको इतिहास खोतल्दै लेखक सङ्ग्रौलाले टीकापुर घटनालाई पनि अपराधीकरण गरिएको बताउनुभयो । “थारु विद्रोहीहरुले सिंहदरबारका शासकहरुको अनुहार ती पहाडीहरुमा देखेका थिए र विद्रोह उठ्यो । यो आन्दोलन सिंहदरबार विरुद्धको थियो, तर यसलाई त्यस तरिकाले हेरिएन । अपराधीकरण गरियो,” उहाँले भन्नुभयो, “कुनै पनि विद्रोहमा हिंसा नभई परिवर्तन आएको इतिहास छैन । तर हिंसा राम्रो होइन ।” ३५ वर्ष यता दलका शासनले समाजमा जे जति फोहोर बनाएको थियो, त्यसविरुद्ध जेनजीको विस्फोट भएको उहाँको भनाइ यियो । अन्तरिम सकारले जनेजीले उठाएका माग र एजेन्डा पूरा गर्न नसक्ने पनि उहाँले बताउनुभयो । “यो सरकारसँग त्यस्तो सामथ्र्य छैन, त्यो क्षेत्रात्रिकार पनि छैन,” उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा न्यायप्रेमी र उत्पीडितहरुको ऐक्यबद्धता भएन भने फेरि पनि पुरानै ठालुहरुको शासन र अत्याचार बेहोर्नु पर्नेछ ।”  संवादका क्रममा अभियन्ता लक्ष्मण थारु, सुरेन्द्र चौधरी, सुमना श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह, डा महेन्द्र लावती, रिजन राना मगरले पनि थारु लगायत आदिवासी जनजातिहरुलाई शासकबाट अधिकार दिन बञ्चित गरिएको धारणा राखिएको थियो । कार्यक्रमको सहजीकरण थारु नागरिक अभियानकी संयोजक इन्दु थारुले गर्नु भएको थियो ।

जगमोहनी स्मृति’ कविता संग्रहके घुर्घुट खोलाइ

जगमोहनी स्मृति’ कविता संग्रहके घुर्घुट खोलाइ

३१२ दिन अगाडि

|

२२ कात्तिक २०८२

बारबर्दिया १० सेमरहवा निवासी शिक्षक, कवि मोति कुमार चौधरीक लौव  थारु भासक कविता संग्रह ‘जगमोहनी स्मृति’ कविता संग्रहके घुर्घुट खोलाइ  हुइल बा ।  कार्यक्रमके बर्का पहुनी बेलायती नागरिक डा रुथ मास्डेनसहित स्थानीय बुद्धिजीवी, समाजसेवी, गाउँक बरघर, स्थानियबासी तथा वेपत्ता योद्धा सगुनलाल चौधरीक परिवारजनस. संयुक्त रुपमे कविता संग्रहके घुर्घुट खोलाइ  हुइलक हो ।  घुर्घुट खोलाइ कार्यक्रम कार्तिक २० गते बर्दियाके बारबर्दिया–१० सेमरहवास्थित जगमोहनी चौधरीक लगिलक पिप्रा ओ बरगडोक चौतारी रलक स्थानमे कैगइल रहे । यम्ने जगमोहनीम ‘सर्मपन’, ‘संविधानक रक्षाकरी’, ‘दुखी दायीक जीवन’, ‘संविधान’, ‘वेपत्ता योद्धा’, ‘गणतन्त्र’, ‘संकटकाल’, ‘जन्मभूमि’, ‘गुरुक जीवन’ ओ ‘विर योद्धा’ कैख १० ठो कविता समोटल बा । इ कृति वेपत्ता योद्धा सगुनलाल चौधरी ओ उहाँक गोसिन्या जगमोहनी चौधरीक सम्झनाम तयार कैगिलक हो । थारु भासक पहिला पत्रिका गोचालीक सस्थापक सगुनलाल २०५८ साल पुस १२ गते तत्कालीन राज्य प्रशासनसे वेपत्ता पार गइल रहिट ।   ‘जगमोहनी स्मृति’ मोति कुमार चौधरीक टिसर कृति हो । इहिसे आघे उहाँक ‘सगुन स्मृति’ (२०६६) कविता संग्रह व ‘थारु मग्गर गुनी’ सम्पादन करल पोस्टा प्रकाशित बटिन ।  कार्यक्रममे कुम्भर अड्डा वेपत्ता योद्धा स्मृति पार्क व्यवस्थापन समितिक अध्यक्ष निरञ्जन कुमार चौधरी, महासचिव टिकाराम परियारलगायत बोलुइयन थारु भासा ओ साहित्यमे मोति कुमार चौधरीक नेंगल डग्गर सहि रलह बटोइल । संग्रह ‘जगमोहनी स्मृति’ पोस्टा डा रुथ मास्डेनक सहयोगम प्रकाशित कैगिलक हो । पोस्टाके मोल ५० रुप्या बा ।