थारू समुदायमा अटवारीको महत्व

थारू समुदायमा अटवारीको महत्व

९ घण्टा अगाडि

|

२८ भदौ २०८३

थारू किसानः कृषि विज्ञनसे खै सरसल्लाह ?

थारू किसानः कृषि विज्ञनसे खै सरसल्लाह ?

४१ दिन अगाडि

|

१८ साउन २०८३

असिराम डंगौरा  थारू जात नेपालके चौठा ढेर संख्या रहल आदिवासी जात । खास करके बनुवाक बिच्चे फँटुवा लडिया टलुवाक किनारे बैठुईया जात  । रोजके छाक टारेक लग प्रकृतिमे भर परना थारू बिशेष करके खेतीपातीमे निर्भर करटी आईल बा । सदियौसे हर जुवा, भैंस गोरूनसे सामान्य रूपसे खेती करटी आईल थारू समयके बड्लाउ संगे संगे एक्काईसौ शताब्दीके अन्त्यओर बराजोरसे आधुनिकीकरण ओर बर्ह सेकल। पहिलेक पुर्खा हुक्रे खेतीपाती शुरू करेक लग महिना पाख दिन ओजरिया अंन्धरियाक ख्याल करैह । सबजे रब्बी (मसरी) गोंहु काटके अनाज भित्र्याके बैशाखमे गोबर मल डारके बैशाखी जोटैह। बरा झट्कार घरेक मनै ओराईट बैशाख परट जेठ ढुरिया धान बोऊईया बैशाखी जोटल ढेलाम ढुरिया धान बोईह ओ ठोर ठोर दुन्द्रा कुल्वाक पानी लग्ना मनै कोई बियार बिया गिराए । जेठभर कबु कुल्वाही कबु सत्तारेमे रहल समय छट्री छाँईक लग मौरैनिक पटिया टुरे बनुवा जैना टो कोई बर्खहा सामा ढह्र्या मचिया टिपाई (गोर ढैना पिर्का) बनैना करैह । थारू समुदायके हकमे असारमे जब डुसरा पानी बर्से, टब खेट्वाम पेल्न शुरू करैह कलेसे गैरथारूनके हकमे असार पन्ध्र दही चिउरा खाके बैठौवा लगैना शुरू करैह। मनो समयके रप्तार संगे अब मनैनके खेती करना सोंच तौर तरिका बड्लगिल । मनै आधुनिकतामे अत्रा आस्रित हुगिनै कि पहिलेक खेती करना टौर टरिका पुरै बड्लगिल । अबके समयमे बर्हटी रहल जनसंख्याके घरबासके लग ओ खेतीयोग्य जग्गा प्लाटिङ्ग करना चलनसे दिन दिने जग्गा खण्डी खुन्डा हुईटी बा । कमैयाँ मुक्ति पाछे ढेर जैसिन कमैयाँ परिवार अटैया बटैया कमे हुईलेसे फे खेती करठै । एक ओरसे कहलेसे अबके समयमे हर परिवार किसान बनल बा, चाहे उ एक कठ्ठा लगाए चाहे बिगहा, दश बिगहा । समय टो रात दिन घाम जार बर्खा सुख्खा अपन नियमसे हरडम चल्टी आईटा ओ चल्टी रही, मनो आझकलके मनै समयसे आगे चले खोजटै जौ अपने आपहे बहुट घाटा बा । हुईना फे भुईयाँक मनै बद्रीम ठुके खोज्लेसे अपन ठुक अपने मुहेम आईठ । पुर्खनके बाट मौसमविद हुक्रनके चेतावनीके बाबजुद फे मने हाली खेती लगैना चक्करमे बिना बर्खक खाली बोरिङ्गके भरमे खेती लगाई भिर्न ओ झटपट ढेर मञ्जुरिह्या लैके लगा सेक्ना करे लग्लै । जबकि कहकुट बा “हड्बडके काम लड्बड“ हाँरिक हुस्सा करके खेट्वा टो हाली लगा डर्ठै । खेट्वा लागल पाछे मुख्य समस्या शुरू हुईठ। लगाईल धान सुखे लागट । हर दुई दिनमे पानी चर्हाई पर्नामे उप्परसे पानी नाई बर्सट । जेकर बोरिङ्गमे विद्युत मिटर जडान करके पानी मोटर ढरल बा टो ईन्धनके खासे समस्या नाई हो । मनो जे टो ईन्जनसे सिचाई करू सोंचठ, ओकर लग डिजलके नम्मा लाईन डेखे मिलठ। यी सब जुगार करके बोरिङ्गसे सिचाई करलेउ, ओकर पाछे सबसे समस्या सुख्खाके बिल्गे लागठ । चारूओर बोरिङ्ग चल्टीके गाउँमे पिना पानीक बम्मा (नल्का) सुखाके दैनिक जिन्गी कष्टकर बन्ना समस्या डेखा परटा । यी सब समस्या पार करके बलटल धान उब्जनी हुईल । जब कट्ना समय हुईठ, बर्खा शुरू हुईठ । टोहमारे किसान सचमे खेती करनै भुलागिल बाटी । जिही सुन्बी हाली खेट्वा लगाई, हाली अराम करब । आधुनिकताके सोचमे हमार पुर्खानके सिखाईल जोट्ना, कोर्ना गोर्ना भुलागिली। हमरे सोच्ठी आधुनिक वैज्ञानिक खेती करटी, मनो यी बिल्कुल गलत साबित हुईटा । महिनसे आगे कोई लगाके ना सेके, एकचो खेट्वा लगाडेली, दोबारा हिल्लाम पेले नाई परे सोँचके घाँस मुवैना दवाई झोकाझोंक डर्ठी । इहीसे घाँस टो मरठ, धान पनाई नाई जाई परठ । मनो घाँस मुवैना दवाईसे धान उब्जनी करैना मित्र जीव फे बिना कारन मरजिठै । ओकर कारन फे ढिरे ढिरे जमिनके उर्बरा शक्ति कम हुईटी जैना समस्या बा । टमाम मेरिक रसायनिक बिषादी डर्ना चलनसे खेट्वा सुख्खा हुईना समस्या टो हुईटी बा । मनो उहीसे ढेर समस्या अपनेमे परटी बा । आझके दिनमे मजासे जाँच करलेसे हर परिवारसे कोई ना कोई क्यान्सर जैसिन प्राणघाटक रोगसे पिडित बा । यकर मुख्य कारण डेखाईठ िक हमार खानपीन हमार खेतीपाती बिना बर्खा परले जेठसे असार् पन्ध्रसम धान लगैबो टो सावनमे धानेम घाँस जम्बे करी ओ बर्खा ओरैनासे पहिले धान पक्बे करी । ओरौनीम, हमरे किसान समयसे आगे नेंगे खोजटी । जान बुझके जबरजस्ती प्रकृति विनास टो करटी बाटी । ओकर संग अपन अमूल्य जिन्गीसे फे खेल्वार करटी । कृषि प्रविधिक अभिमन्यु चौधरीके सुझाबअन्सार अधिकांस धान १२० दिन से १५० दिनमे पक्ना जातके बा । ओहे बाट कृषि विज्ञ जेटीए मौसमविद हुक्रनसे सल्लाह लैके बिया गिरैना, बैठैना करलेसे एकडम उचित रहट । ठोरचे बर्खा आस लागके खेटी करलेसे सुख्खापन, धानेम घाँस जम्ना, टमान मेरिक रोग लग्ना, जर पत्ता ओ फलमे किरा लग्ना, धान बिना समयक पाक जिना समस्यासे बचे सेकजाईठ। हमारठे रहल हरेक बिर्ही लगैना, पक्ना ओ कट्ना उचित समय बा । कातिक अगहनमे लगैना आलु सावनमे लगाके बराबर फल लेहे नाई सेकजाई । ओस्टेके असार, सावनमे लगैना धान जेठमे लगाके समय अन्सारके फल पक्कै फे नाई लैई मिली । टबमारे पुर्खानिय तरिकासे खेती करो कहाई टो गलत रही । आझकल हरेक मेरिक जोट्ना कोर्ना लिमिट दवाई दर्ना मशिन बा । कृषिविज्ञ, मौसमविद हुक्रनके सुझाब लैके समय संगे खेती करलेसे सबके भला हुई ।असाैं जैसिक टैसिक खेती लगैली, अइना साल ख्याल कर्बी ।   साभारः पहुरा दैनिक सिर्सक परिवर्टन  

कमैया प्रथाको छुटेको अध्याय 

कमैया प्रथाको छुटेको अध्याय 

५४ दिन अगाडि

|

५ साउन २०८३

इन्दु थारु मेरी हजुरआमा बेलाबेला जमिनदारका कथा सुनाउनुहुन्छ । ती सामान्य कथा होइनन् । ती त पीडा र आक्रोशले भरिएका कथा हुन् ।  धान रोप्न सक्ने भएपछि सायद आठ–नौ वर्षकी छँदा कैलालीको लालपुर गाउँका एक जमिनदारको खेतमा मजदुरी गर्न जानुभयो हजुरआमा । उहाँ आफ्नो उमेर ठ्याक्कै भन्न सक्नुहुन्न किनभने उहाँलाई आफू जन्मेको साल थाहा छैन । नागरिकतामा भने १९९७ साल उल्लेख छ । गाउँका अन्य महिला र केटी मजदुरी गर्न गएको देखेर उहाँ पनि केही पैसा कमाउने आशामा जानुभएको थियो ।  जमिनदारले कामको निश्चित दर तोकेका थिएनन् । दिनैभर धान रोपेपछि उनले केटीहरूको छाती हेरेर पारिश्रमिक निर्धारण गर्थे । जसको छाती ठूलो थियो, उसलाई अलि बढी पैसा । जसका सानो, उसलाई कम । हजुरआमा आज पनि हाँस्दै सुनाउनुहुन्छ, ‘मै छोट रहु, महिन टे इट्रीचे डेहल ।’ (अर्थात ‘म सानो थिएँ, मलाई त एकदमै थोरै (पैसा) दियो’ ।)  उहाँ बेलाबेला देशरज्वा, गुरुंगवा, चौधरीयाजस्ता त्यसबेला नाम चलेका जमिनदारका कथा सुनाइरहनुहुन्छ । आज यो कथा सुन्दा मात्रै पनि आक्रोश र अपमानले मथिंगल हल्लाउँछ । सम्पत्तिको उन्मादमा एक शोषकले एउटी बालिकाको शरीरमाथि गरेको शक्ति प्रदर्शनले आज पनि मन अस्थिर बनाउँछ ।  हजुरआमा कमलरी हुनुहुन्थेन । उहाँ केवल मजदुरी गर्न जानुभएको थियो । दैनिक ज्याला गर्ने बालिकाले त यस्तो अपमान सहनुपर्थ्यो भने वर्षौंसम्म कमैया र कमलरी जीवन बिताएका मानिसले कति हिंसा, अपमान र आघात भोगे होलान् ? ती आघात आज पनि मुक्त कमैया र मुक्त कमलरीको शरीर र स्मृतिमा जीवित छन् ।  आज पनि हजारौं मुक्त कमैया र मुक्त कमलरी हाम्रै समाजमा छन् । ती खोला किनारमा, जंगल छेउमा, बगरका छाप्रामा जीवन बिताइरहेका छन् । उनीहरू विगतका आघात भुलेर मुस्कुराउने प्रयास गर्छन्, तर परिस्थितिले दिँदैन । झरी पर्दा उनीहरूको छाप्रो चुहिन्छ । कुनै दिन काम नपाउँदा भोकै सुत्नुपर्छ । कागजमा उनीहरू मुक्त भइसकेका छन्, तर जीवनका आघातबाट मुक्त हुन सकेका छैनन् । थारू भाषामा काम गर्ने वा कमाउने पुरुषलाई ‘कमुइया’ भनिन्छ, महिलालाई ‘कमलरिया’ । पछि यी शब्द नेपालीकरण भए । ‘कमुइया’ ‘कमैया’ बन्यो र ‘कमलरिया’ ‘कमलरी’ । गैरसरकारी संस्थाहरू, राज्यका दस्ताबेजहरू र सञ्चारमाध्यमले ‘कमैया’, ‘कमलरी’ शब्द स्थापित गरे । यसरी स्थापित गरियो कि आज थारू गाउँमै पनि मूल शब्द ‘कमुइया’ र ‘कमलरिया’ हराउँदै गएका छन् ।  सबै कमैया एउटै थिएनन्  कमैया राख्ने चलन थारू गाउँमा प्रचलित थियो । तर, सबै कमैयाको अनुभव एकैनासको थिएन । ठूला जमिनदारहरू (जसका सयौं बिघा जमिन थिए) धेरै कमैया र कमलरी राख्थे । कमैयाहरू कोही हलो जोत्थे, कोही गोरु–भैंसी हेर्थे, कोही भेडाबाख्रा । कमलरीहरू कोही गोबर फाल्थे, कोही भाँडा माझ्थे । कतिपय जमिनदारका घरमा त पशु यति धेरै हुन्थे कि एक जना महिला कामदारले गोबर फाल्ने काम मात्रै गर्नुपर्थ्यो ।  जमिनदारबाहेक थारू किसानहरू पनि कमैया राख्थे । जमिनदारलाई गाउँलेहरू ‘जिम्डरवा’ भन्थे । कमैया–कमलरीहरू अरूका अगाडि जमिनदारलाई प्रायः ‘मलिक्वा’ र जमिनदारकै अघि ‘मलिक्वा हजुर’ भनी सम्बोधन गर्थे । थारू किसानलाई अरूका अगाडि प्रायः ‘किसन्वा’ भनिन्थ्यो । किसानका घरमा काम गर्ने कमैया–कमलरीले घरका सबैलाई केही न केही साइनोले बोलाउँथे– जस्तो ‘डाडा भउजी’, ‘काकाकाकी’ । यस्तो सम्बोधन ‘मलिक्वा’ को घरमा कल्पनासम्म गरिँदैनथ्यो ।  राज्यद्वारा कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरू अझै सामाजिक, आर्थिक र मानसिक रूपमा पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। थारू किसानका घरमा बस्ने कमैयाको जीवन जमिनदारका घरमा बस्ने कमैयाभन्दा धेरै फरक हुन्थ्यो । थारू किसानले कमैया–कमलरीलाई घरको सदस्यसरह व्यवहार गर्थे । अपवादबाहेक, किसान घरका सदस्यहरू आफ्ना कमैया र कमलरी सँगै बराबरी काम गर्थे । परिवार र कमैया–कमलरी सबैका लागि एकै प्रकारको खाना पाक्थ्यो ।  थारू किसानको घरमा रहेका कमैयाले आफूले खाएको थालसमेत धुनु पर्दैनथ्यो । किनभने भाँडा माझ्ने काम महिलाको जिम्मेवारी मानिन्थ्यो । त्यसैले कमैयाको जुठो थाल घरकी महिलाले नै धुन्थिन् ।  किसान र कमैया सँगै हलो जोत्थे । सँगै खेतमा पसिना बगाउँथे । किसान घरकी महिला र कमलरी सँगै धान रोप्थे । घरको काम बाँडेर गर्थे । वर्षैभरि काम गरेपछि पूर्वसहमतिअनुसार कमैया र कमलरीलाई धान वा अन्न पारिश्रमिक दिइन्थ्यो । अर्को वर्ष त्यही घरमा काम गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता कमैयासँग हुन्थ्यो ।  तर, जमिनदारको घरमा बस्ने कमैयाको जीवन बिल्कुलै फरक थियो । उनीहरू काम गर्न राखिएकाभन्दा बढी मालिकका दास थिए । अधिकांश कमैयामाथि ‘सौंकी’ अर्थात् बढ्दै जाने ऋणको बोझ थियो । त्यो ऋण कहिल्यै सकिँदैनथ्यो, बरु उल्टै बढ्दै जान्थ्यो । ‘सौंकी’ बढेर बुबा, छोरा, नातिसम्मका कैयौं पुस्ताले एउटै जमिनदारको दास भएर जीवन व्यतीत गर्नुपर्थ्यो । कमैयाले मात्रै होइन, उसका श्रीमती र बच्चासमेतले जमिनदारकोमा काम गर्नुपर्थ्यो । त्यसपछि पनि ऋण चुक्ता हुँदैनथ्यो ।  कमलरी : श्रम शोषणदेखि यौन हिंसासम्म सम्पन्न परिवारले साना केटीहरूलाई घर र खेतको काममा कामदारका रूपमा राख्थे । खान–लाउन नपुग्ने गरिब परिवारका आमाबुबा आफ्ना छोरीहरूलाई बाध्यतावश जमिनदारका घरमा वा हुनेखानेको घरमा काम गर्न पठाउँथे । अलिअलि काम गर्न सक्ने सात–आठ वर्षका बालिकालाई समेत कमलरी राख्ने चलन थियो । ती बालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा धेरै कठिन काम गराइन्थ्यो । तिनको शोषण श्रममा मात्रै सीमित थिएन । धेरै बालिका शारीरिक, मानसिक र यौनहिंसाका सिकार हुन्थे ।  विवश आमाबुबाले आफ्नी छोरीलाई हुनेखानेको घरमा काम गर्न पठाएका थिए, बेचेका थिएनन् । उनीहरूको आशा थियो– छोरीले काम गरोस् र कम्तीमा पेटभरि खान पाओस् । तर, अधिकांश पूर्वकमलरीको अनुभव छ–काम गरे पनि पेटभरि खान पाइएन । मालिक–मालिक्नीले विवश कमलरीमाथि आफ्नो अधिकार जमाए । साना बच्चीहरूलाई कठोर काम गराउनु, निर्दयतापूर्वक कुट्नु र यौनहिंसा गर्नुलाई आफ्नो अधिकार सम्झे ।  कतिपय घटनामा कमलरीको मृत्यु भएपछि आत्महत्या भनी सार्वजनिक गरियो । उदाहरणका लागि, २०७५ जेठ २९ मा बासगढी नगरपालिका– २ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी कमलरी बसेको मालिकको घरमा झुन्डिएको अवस्थामा भेटिइन् । कमलरी अधिकारका लागि काम गर्ने अभियन्ता र संस्थाहरूले त्यो ‘आत्महत्या नभई हत्या भएको’ दाबी गर्दै निष्पक्ष छानबिनको मागसहित आन्दोलन गरेका थिए ।  सबैभन्दा अदृश्य बुकरही थारू समुदायमा चरम श्रम शोषणको चर्चा हुँदा सबैभन्दा ओझेलमा परे बुकरहीहरू । बुकरही भनेको कमैयाकी श्रीमती । कमैयाले जहाँ काम गर्थे, बुकरहीले पनि त्यहीं  काम गर्नुपर्थ्यो । तर, उनको श्रमको कुनै मूल्य तोकिँदैनथ्यो । कमैयाको वर्षभरिको पारिश्रमिक तय हुँदा बुकरहीको श्रम त्यसैभित्रै समेटिएको मानिन्थ्यो । बुकरहीहरूले छुट्टै ज्याला पाउँदैनथे ।  थारू किसानका घरका बुकरहीलाई धान रोप्ने बेला, धान काट्ने बेला, चाडपर्व वा पाहुना धेरै आएका बेला काममा सघाउन बोलाइन्थ्यो । साथै उनका छोराछोरीलाई पनि सक्ने काम गर्न लगाइन्थ्यो । यदि कमैयाका धान रोप्ने उमेरका छोराछोरी भए, तिनले पनि बिनाज्याला काम गर्नुपर्थ्यो । कमैयाका साना उमेरका छोरीहरू विशेष गरी ‘छेग्रिन्ह्या’ (बाख्रा) चराउँथे र छोराहरू ‘गयर्वा’ वा ‘भैसर्वा’ (गाईभैंसी) चराउँथे ।  बुकरहीले किसानको घरमा काम गरेको दिन ‘कलुवा’, ‘मिझ्नी’ र ‘बेरी’ अर्थात् दिनको तीन पटक खाइने खाना किसानकै घरमा सपरिवार खान पाउँथे । जसरी जमिनदार र थारू किसानका घरमा कमैयाको जीवन फरक थियो, त्यसैगरी बुकरहीको जीवन पनि फरक थियो । किसानको घरमा बुकरहीको श्रमको मूल्य थिएन, तर जमिनदारको घरमा उनको शरीर नै असुरक्षित थियो । जमिनदारकोमा रहेका धेरै बुकरही बलात्कारका सिकार हुनुपर्थ्यो । मालिकले उनीहरूमाथि मनमौजी गर्न सक्थ्यो । न बुकरही बोल्न सक्थिन्, न कमैयाले प्रतिवाद गर्न सक्थ्यो । बोले लाठी बर्सिन्थ्यो वा झन् ठूलो हिंसा हुन्थ्यो ।  यी कथाहरू केवल व्यक्तिगत पीडाका कथा होइनन्, बरु नेपाली समाजको संरचनागत विभेद, वर्गीय वर्चस्व र महिलामाथि भएको हिंसाको ऐतिहासिक दस्तावेज हुन्। थारू गाउँगाउँमा रहेका जमिनदारले कमैया–कमलरीलाई मात्रै होइन, अन्य थारूमाथि समेत अत्याचार गर्थे । धेरै ठाउँमा थारूलाई जमिनदारकोमा बेगारी (बिनापारिश्रमिक काम गर्न) का लागि बाध्य पारिन्थ्यो (जस्तै खेतमा धान रोप्न र काट्न) । कसैले आदेशको अवज्ञा गर्न सक्ने अवस्था थिएन । किनभने प्रहरी, अदालत, वकिल र स्थानीय प्रशासनका प्रभावशाली व्यक्तिसँग जमिनदारहरूको मिलेमतो र पहुँच बलियो थियो । जमिनदारविरुद्ध बोल्नु आफ्नो जीवन जोखिममा पार्नु थियो ।  यही सामाजिक–राजनीतिक सन्दर्भमा तत्कालीन नेकपा (माओवादी) कैलाली र अछाम जिल्ला संगठन समितिले २०५५ साउन १६ देखि २५ गतेसम्म ‘सामन्तहरूको हतियार कब्जा अभियान’ चलाएको थियो । यस अवधिमा १७ जना शोषक–सामन्तलाई कारबाही गरी १४ वटा हतियार कब्जा गरिएको कुरा लेखक जोखन रत्गैंयाले आफ्नो डायरीमा उल्लेख गरेका छन् ।  त्यस अभियानपछि जमिनदारहरू गाउँ छाडेर सहर सर्न थाले । उनीहरूमाथिको कारबाहीले वर्षौंदेखि उत्पीडन भोग्दै आएका थारूमा प्र्रतिरोध गर्ने साहस पनि जगायो । त्यसअघि जस्तोसुकै अत्याचार भए पनि कमैया र कमलरीलाई मौन बस्न बाध्य बनाइएको थियो । अर्कोतर्फ, राज्यका धेरैजसो संयन्त्र पनि अत्याचारी जमिनदारका संरक्षणमै उभिएका थिए । कठिन संघर्ष र आन्दोलनको दबाबपछि नेपाल सरकारले २०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । तर, कमलरी मुक्तिको विषय कमैया आन्दोलनको विषय बन्न नसकेकाले उनीहरूको मुक्तिका लागि अझै १२ वर्ष कुर्नुपर्‍यो । अन्ततः २०६९ सालमा सरकारले कमलरी प्रथा अन्त्य भएको घोषणा गर्‍यो । कमैया, कमलरी र बुकरहीहरूमाथि बर्साइएको बर्बरता आज पनि मानसपटलमा ताजै छन् । कोही आफैं दास जीवन बिताएका घाउहरू बोकेर बाँचिरहेका छन् । तिनका बच्चाहरू आफ्ना आमाबुबा र हजुरआमा–हजुरबुबाले भोगेका अपमानका कथा सुन्दै हुर्किरहेका छन् ।  ती आँसुका कथा मात्रै होइनन्, नेपाली समाजको संरचनागत उत्पीडनमा जातीय विभेद, वर्गीय वर्चस्व र महिलामाथिका हिंसाका इतिहास हुन् । मौखिक स्मृतिमा कैद यी कथा नलेखिए कमैया, कमलरी र बुकरही पुस्ताले भोगेको अपमान, संघर्ष र प्रतिरोधको एउटा महत्त्वपूर्ण अध्याय इतिहासबाटै हराउनेछ । साभारः कान्तिपुर (शीर्षक परिवर्तन)

रोज सरेसिकारः का हरढौवा, का गुरही

रोज सरेसिकारः का हरढौवा, का गुरही

६७ दिन अगाडि

|

२५ असार २०८३

अशिराम डंगौरा हरडहुवा (हरढौवा) थारू गाउँमे बर्खामे खेट्वाम धान लगाके सेकल पाछे गाउँ भरिक मनै संगे जिटा मारके खेट्वा सेकाई खैना एकठो विषेश टेहुवार हो । बर्खाभर घाम पानी हिलाकिचा सहके सरटारे हुके खुशियाली स्वरूप मना जैना यी टेहुवारमे थारूनके जिटा सुरा, छेग्रा, भेंर्वा मारके गाउँभरिक मनै अपन सिहरावन मेटाईक लग हरढौवा मनैना चलन बा । हरढौवा हरेक गाउँक मनै अपन अपन सल्लाह अन्सार फरक फरक मनैटी आईल बाटै । मनो इही एकरूपटामे मनैलेसे अउर मजा हुइट । एक डशक आगेक हरढौवाक रमझम सम्झेबेर मन आनन्दित हुइठ । जस्टेक जस्टेक रान परोसके खेट्वाम धान लगाके ओराए, ओस्टेक हरढौवा खैना दिन लग्गे आए, धान लगाके आढा हुई लागे टबसे लिखन्डरिया हुक्रे हरढौवाम केकर सुरा जिटा मर्ना बा । लिस्ट तयार करे लागैह । हरोहियान हर जुवा खुट्यैटी सायट हुरडुङ्ग्वा नाच करेक लग मन्ड्रा गीट नचनिया नाचे सिखैह ।  यदि दुई चार घरेक मनै ढिला हुजाए टो रानपरोसिक मनै धान लग्वाई हर जोटाई, लेवा कराई मद्दत जाईह । जब सक्कु गाउँझारा मनै खेट्वा लगा सेकैह, टब जाके बल्ल हरढौवाक जिटा मरना चलन रहे । हरढौवाम हुरडुङ्ग्वा नाच झुम्रा नाचसे गाउँ चैनार हु जाए । मनो अब यी सब कहाँ गैल खै किहु पटा नाई हो । आझकलके मनै हरढौवाक महत्व विशेषता भुलागिनै ।  अबके समय रोज एक लेवाही लगाउ, रोज हरढौवा मनाउँ । गाउँमे टोल टोलमे लालभाजी मिल्ना दुकान खुललके कारन हो कि आझकलके डलिड्डर मनै हुके हो । ठोरचे डटसे काम करटीके सिकार, मछार चहना । पहिले यी सब नाई रहे । खेट्वा लगाई शुरू करल दिन खेट्वैम पाँच सात मेरिक टिना रिझाके खाना खैना चलन रहे । सायट केक्रो घरेम ढेर मुर्गी बक्टी रहलेसे हो उ दिन सिकार रिझा लेईह, नि सिकार खाईक लग एकचोट्टे हरढौवाक आस लागे परे । हरढौवा थारू खेट्वाम धान लगाके संगे जिटा मारके खैना चलन हो कना पुरा नेपाल संगे परोसी देशके भारतके  थारू गाउँमे फे चर्चित बा । पहिल ढेर कृषि औजार नाई हुईलेक कारन बैठौवा लगैना ढिला हुईलेसे कबु कोई साल गुरही ओ हरढौवा संगे संगे हस मनैना हु जाए ।  पहिले पहिलेक रट लगैलेसे हमार पाठक हुक्रन अन्कुस लागे सेकठ, मनो वास्तविकता इहे हो पहिले ढेर सेवा सुविधा नाई रहे, टब फे हर चीज टर टेहुवार अपन अलग अलग विशेषता रहे, जौन समय सापेक्ष बहुट मजा लागे ।  समय संगे मनै बड्लटी जैना हुईलेक ओरसे कोई ठाउँमे बड्लना जरूरी फे बा । बड्लनाक अर्थ भर यी नाई हो कि हमार पुर्खौसे चल्टी आईल टर टेहुवारके स्वरूपे बडल डेना ओकर, अस्तित्वा हेर्वा डेहना । यहे अस्तित्वा हेरैना कगार पर बा हमार थारूनके हरढौवा । यकर खास कारन खोज्लेसे साफ मिलठ, आझकलके मनै हड्बड्हा हुगिनै, जौन पहिलेक समयमे रानपरोस समुदायमे मेल मिलाप सहयोगके भावना रहे, ऊ अब्बै कहु नाई डेखाईठ । उ चाहे मै लेखकमे हो या अपने पाकठमे सबकोई स्वार्ठी हुगिल बाटी । अपन काम बनाईक लग जेकर फे गोर पकरलेना, मनो अपन काम बनल पाछे ऊही चिन्हबे नि करना ।  हर जोटे बेर, मेरूवा कसे बेर सजना मैना बियार काटे बेर मचियाम बैठके बाँससे बिनल मौहरैनिक पातासे छाँईल छट्रिक छाँहीम खिसा, बट्कोही सुन्बी, टब बर्खा लगाईल हस लागि । हम्रे आधुनिकता हे अपन समाजके ऊप्पर कुछ ढेरे हावी हुई डैके सहयोगके भावना भुलाके हाँरिक हुस्सा वाला भावना अंगाल सेकल बाटी । खेट्वा जोटे बेर, मेरूवा बाँढे बेर गैना सजना मैना सब भुलागिली । बियार काटे बेर जन्ना बुझ्ना छिपाल पाकल मनैनके मुहसे खिसा कहानी सुने भुलागिली । बेर्हामे रङगीबिरङ्गी छाता किल बिल्गठ, छट्री हेरागिल । मचिया पिर्काक बड्ला ईट्टाम बैठे लग्ली।महिना दिन खेट्वाम धान लगा सेक्के हरढौवाम भल्हे दुई बुट्टी सिकार मिले, ओकर अलग स्वाद सन्तुष्टी मिले । अब हर रोज खैना दवाईक बुटे बार्हल बोईलर मुर्गीनमे खोज्ठी टो कहाँसे मिली ? ओरौनीम, हरढौवा खेट्वाम धान लगाके खैना हमार खास टेहुवार हो । जिही पुरा नेपालभर एकरूपटा भलहे नाई कराई सेकमिले मनो गाउँघरमे टो एकरूपटा पक्कै कराई सेकजाई। ओ खास बाट, आझकल खेट्वा कहना केकर ढेर बा ? सबके हाल ओहे हो पाँच दश कट्ठा ढेरमे बिगहा दुई बिगहा टो हो। मजासे लगैलेसे एक अठवारमे ओराजाईठ ।  बिच आझकलके डेख्नौटी चाल रोज डुग्गीक सिकार खैना जरूरी टो नाई डेखाईठ । हमरे कहठी, आझकलके टेहुवार टेहुवार हस नाई लागठ । अब रोज सरेसिकार खैबी टो का हरढौवा । का गुरही रोज खैटी रहनामे का फरक लागि । हर जोटे बेर, मेरूवा कसे बेर सजना मैना बियार काटे बेर मचियाम बैठके बाँससे बिनल मौहरैनिक पातासे छाँईल छट्रिक छाँहीम खिसा, बट्कोही सुन्बी, टब बर्खा लगाईल हस लागि । हप्ता दश दिन खेट्वा लगा सेकके एकफाले गाउँ समाजके सबकोई संगे हरढौवा खैबि, टब ओकर रौनक डेखे मिली ।  ऐसिके हमार फजुल खर्च घट्नाक साठे बोईलर खाके रोगी बन्टी रहल हमार शरिरहे फे हप्ता दशे दिन हुइलेसे फे कुछ अराम मिली । ओ, पुर्खानी कला, गला सिप ओ टर टेहुवारके रौनक हरडम बचल रही ।साभारः पहुरा

कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’ 

कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’ 

१७० दिन अगाडि

|

१३ चैत २०८२

चिरै के हो ?  धेरैलाई थाहा होला आदिबासी जनजाति भनेको सामुहिक पूजामा बिश्वास गर्ने जाति हो । थारु समुदाय पनि सामुहिक पूजामा विश्वास गर्ने गर्दछ । थारु समुदाय रहेका हरेक गाउँमा भलमन्सा, चौकीदार, गुरुवा, चिरकिया हुन्छन् । हरेक गाउँमा सामुहिक पूजा हुने गर्दछ । सामुहिक पूजामा डोरबन्धी, निकासी, चिरै, भजहर, ढुरिया, हरेरी, लवाँगी पूजा पर्दछ । यही सामुहिक पूजामध्येको एक पूजा हो चिरैं । चिरैं विशेष गरी कैलाली र कंचनपुर जिल्लाका थारुहरु मनाउने गर्दछन् ।  आजकाल कतिपय मित्रहरुलाई चिरैं र भजहर एकै पूजाउत्सव हो, पर्व हो भन्ने भान भइरहेको कुरा उनीहरुको बोलाई, लेखाईबाट झल्किरहेको छ । तर चिरैं र भजहर फरक फरक पूजा, त्यौहार हो भन्ने कुरामा प्रष्ट हुन पर्दछ । चिरैं पूजामा कन्याहरुको सिंगारपटार, स्वतन्त्रता भाकल गरिएको हुन्छ भने भजहरमा किसिम किसिमका भोजन भाकल गरिएको हुन्छ । चिरैं चैत्र शुक्ल पक्षमा मनाइन्छ भने भजहर बैशाख शुक्ल पक्षमा मनाइन्छ ।    चिरैंको शाब्दिक अर्थ चरा, पंक्षी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर क्रियाकलापलाई हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो भनी मान्न कर लाग्छ । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनी खान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्ने बेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने कुरा बर्ड कन्जरभेशन नेपालका कैलाली प्रतिनीधि हिरुलाल चौधरी बताउँछन् ।  चरा सम्बन्धमा धेरै भाषामा धेरै गीतहरु छन् । हिन्दीमा पनि “मै तो एक पंक्षी हुँ नील गगनका, चल उर जा रे पंक्षी जस्ता” गीतहरु छन् । नेपाली, थारु भाषामा पनि यस्ता गीतहरु छन् । धेरैजसो गीतले चरालाई स्वतन्त्र रहेको कल्पना गर्दछन् । बिचार गर्दा लाग्छ थारु समुदाय पनि चरालाई स्वतन्त्र रुपमा रहेको देख्यौ होला । चरा झैं स्वतन्त्र भएर रमाउने, घुम्ने, खेल्ने यो दिनलाई गुरुवा, भलमन्सा बरघरहरुले चिरैंको नाम दिएका हुन सक्छन् ।  सत्य जे होस्, चिरैं त्यौहार कैलाली कंचनपुरका थारुहरुले मनाउने एक बिशिष्ट त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्य हुन्छन् । जसलाई चिरै/चरै/चराईको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूल पात्र कन्या हुन्छन् । दोश्रो भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरु पनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट कुनै रोकटोक हुँदैन । पुरुष पूजापाठबाहेक यसमा सहभागी हुन सक्तैनन् । उसको भूमिका सहयोगीको हुन्छ । यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन्, दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबिच चिनजान हुने गर्दछ ।  तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला, जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता पौराणिक खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन्, रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा तल्लीन हुन्छन् । त्यसैले नै होला, थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।   कहिले पर्दछ चिरैं ?  चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि हुन्छ । तर गुरुवा, भलमन्सा, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को सोमबार, बिहिबार, शुक्रबार मनाउँदा राम्रो हुन्छ भन्छन् । नेपाल रानाथारु समाजका अगुवा जीवन रानाथारुका अनुसार फागु शुक्ल पूर्णिमाका दिन साँझ होलिका दहन गरिन्छ । बिहान अर्थात चैत कृष्ण पक्षको प्रतिपदाका दिनदेखिको आठौं दिनमा राना थारुहरुको खकरेहरा हुन्छ । खकरेहरा राना थारुका महत्वपूर्ण होली मानिन्छ, यहि दिन राना थारुको बिधिवत होली समापन हुन्छ । यसरी गणना गर्दा चैत कृष्ण पक्ष समाप्त हुन्छ र चैत शुक्ल पक्ष लाग्छ । चैत शुक्ल पक्षमा थारुहरु चिरैं पर्ब मनाउँछन् । उसो त चैत शुक्ल पक्षभरी चिरैं पर्ब मनाउँन सकिन्छ, शुक्ल पक्षभरीको सोमबार, बिहिबार, शुक्रबार मनाए पनि राम्रो नै मानिन्छ ।  के के गर्दछन् चिरैमा ?   चिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यस दिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना, खुरमा, बरीया तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका चेलीबेटीहरु घर घरबाट निस्कन्छन् र गाउँ भन्दा बाहिर बगिया (आँपको बगैचा), बरपिपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि पौराणिक खेल खेल्दछन् । आ आफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिल खोलेर हाँस खेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वैच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ भन्ने मान्यता छ ।  त्यस दिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नुहुँदैन, उनीहरु खुशी रहे, देवी देवता खुशी रहन्छन्, रोगब्याध लाग्दैन, आपत्ति पर्दैन भन्ने आम मान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नाता पर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता) लिएर उनीहरु भएको ठाउँमा जान्छन्, खुवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन्, त्यसैगरी मिझनी दिन जाने आमाहरुको मातृबात्सल्य हेर्न लायक हुन्छ । अभिभावकहरु चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, बाताबरणले केवल आमाहरु मात्र होइन, स्वर्गका देवी देवताहरु पनि मन थाम्न सक्तैनन्, खुशी हुन्छन्, मोहित हुन्छन् होला । लाग्छ देवदेवीहरु पनि अदृश्य रुपमा उनीहरुसँग रमाउँछन् र आशिर्बाद दिन्छन् होला ।    त्यसैले चिरैं त्यो पावन त्यौहार हो, जसले केटीको आवश्यकता, महत्व दर्शाउँछ, महिला स्वतन्त्रता दर्शाउँछ । जुन घरमा छोरी हुँदैनन्, त्यो घरलाई त्यस दिन छोरीको अभाव खट्कन्छ । चेलीबेटी नभएका घरले कास ! मेरो घरमा एक छोरी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई, खानपिन, पोशाकको ब्यबस्था गरेर आफ्नो घरको तर्फबाट चिरैमा प्रतिनीधित्व गराउँदछन् ।  चेलीबेटीहरु गाउँबाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुरुवालाई लिएर चेलीबेटीहरु भएको ठाउँतिर जान्छन् र पुजा गर्दछन् । पहिलो पूजा सबै घरबाट प्रतिनीधि आइसकेपछि खुरमा, बरिया चढाई दिउँसो १२ बजे अगावै हुन्छ भने साँझ पुनः पुजा गरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य, जुन कार्य गर्दा भूत, प्रेत, पिसाच वा कुनै पनि संकटबाट छुटकारा पाइने मान्यता) काटी चेलीबेटीहरुलाई घर जाने अनुमति दिइन्छ । गुरुवाले पुजा गर्दा मन्त्र पढी चारै दिशा, आकाश र पातालतिर धनुषबाण चलाउँदछन् । जसले रोग, ब्याध, दुःखबिमार, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनबिश्वास रहेको छ । केटीहरु रुखको स–साना हाँगा, पात टिपेर हातमा लिएका हुन्छन् र घरतिर लाग्दछन् । घर पुग्नु अगावै भलमन्साको घरको छानामा फाल्दै हरियर हो, हरियर हो (हरियाली होस्, हरियाली होस्) भन्दै फाल्दछन् । त्यसपछि आ–आफ्नो घरमा पुग्दा छानामा फाल्दै हरियर हो, हरियर हो भन्दै फाल्दछन् । यसले घरको श्री सम्पत्ति बढ्दछ, सुख शान्ति, यश बढ्दछ भन्ने जनबिश्वास रहेको छ ।    ऐतिहासिक पक्ष भनिन्छ, भुईको सृष्टि सँगसँगै नै भुइँहारको पनि सृष्टि भएको हो । भुइँहार नै थारु समुदायको धर्मगुरु हो । धर्मगुरु गुरुवाहरुका अनुसार परापूर्वकालमा कुनै गाउँमा महामारी जस्तो ठूलो बिपत्ति आयो । त्यतिबेला गाउँका भलमन्साले गुरुवालाई बोलाएर गाउँलाई ठिक पार, सुख शान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुरुवाले गुरैपाटी गरे । उनले रातभरी लगातार गुरैपाटी गरे, आछतबीरा हेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पुजाबिधि पत्ता लगाए । देबी–देवतासँग प्रार्थना गरे, भाकल गरे कि हे देवी, हे देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्ती भए माफ गर । चैत शुक्ल पक्षको सोमबार यहाँहरुको म पुजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी देवताबाट आदेश पाए, चैत महिनाको शुक्ल पक्षको सोमबार पुजाको लागि उत्तम हुन्छ, पुजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुरुवालाई सोधे के गर्नुपर्छ गुरुवा महाराज । गुरुवाले भने भलमन्सा ज्यू “चैत महिनाको शुक्ल पक्षको पहिलो सोमबार पुजाको लागि उत्तम छ, गाउँ भरीका अबिबाहित चेलीबेटीहरुलाई सोर्हो सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर, पिपल, पकडिया छहारी भएका रुखहरु तल जम्मा हुन लगाउनु, उनीहरुलाई खुशी पार्नु, उनीहरु खुशी भए भने देबी खुशी हुन्छन् ।” गुरुवाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुख शान्ति छायो । त्यसबेलादेखि चिरंैको शुरुवात भएको हो ।  त्यसैगरी थारु गुरुवा चमारीका अनुसार जसरी रामलाई सामान्य मानिस ठानी ईन्द्रपुत्र जयन्त सीताको पाउमा चुच्चो हानी भागेका थिए र पछि रामद्वारा दण्डित भए, त्यसैगरी राजा बिजय भाठका छोरीहरु (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) राजा तत्वलको बगैचामा सिंगारपटार गरी घुम्न, खेल्न गएका गएका थिए, त्यतिबेला मयासुर दानवका पुत्र सुगा चराको भेषमा उनीहरुलाई छेडछाड गरेका थिए । त्यो दुष्ट चरा मार्न बर्हो बर्दियालाई बोलाए । उनीहरु मार्न नसकेर भगवान रामसँग प्रार्थना गरे । तर राम आफू त्यहाँ नआई धनुष बाण पठाए र त्यस धनुषबाट दुष्टको संहार भयो । त्यसबेलादेखि चिरैं पूजाको शुरुवात भएको हो । सात बहिनीहरु सखिया सहेलियासँग जसरी बगैंचामा खेल्न, घुम्न गएका थिए, त्यसरी नै अहिले गाउँका केटीहरु गाउँबाहिर भेला भई नाच्ने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । पुजा गर्दा गुरुवाले धनुष बाणले दुष्टको संहार गर्ने गर्दछन् भन्ने उनको भनाई छ ।  यस सम्बन्धमा कैलालीका पूर्बी क्षेत्रमा बसोबास गर्ने गुरुवा सोमै, थारु मिथोलाजीसँग जोड्दै भन्छन्, “चिरैंमा पूजा गर्दा ७ ध्वजा, ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा ७ बहिनिया देवी (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) र उनीहरुको ७ लहराको पुजा हुन्छ । गुरुवा चमारीका अनुसार यसमा देवीहरुसँगै बर्होबर्दियाको पनि पूजा हुन्छ ।   गुरुवाहरुका भनाईबाट के प्रष्टिन्छ भने चिरैं पूजामा ७ बहिनी र उनका सखिया सहेलियाकै रुपमा केटीहरु बाहिर बगैंचामा भेला हुने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । चेलीबेटीहरुका लागि यो पूजा उत्सव सब भन्दा महत्वपूर्ण पूजाउत्सव बनिसकेको छ । यसमा रोकावटको कुरा गर्नु, चेलीबेटीहरुको स्वतन्त्रता र खुशीमा लगाम लगाए जस्तो, खोसे जस्तो महशुश हुन्छ । त्यसैले अभिभावकहरु चिरैको दिनमा उनीहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन्, उनीहरु खुशी हुँदा देवी खुशी भएको ठान्छन् र उनीहरुले बाटो छेकी पैसा माग्दा समेत रित्तो हात फर्काउँदैनन् । क्षमता अनुसार दिएरै जान्छन् । यसरी चिरैं, कन्याहरुको स्वतन्त्रता, हाँसखेल गर्ने दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।  चुनौती यो पूजा पहिले पहिले चैत्र शुक्ल पक्षको पहिलो सोमबार, बिहिबार वा शुक्रबार मनाउने गर्दथे । तर यतिबेला पूजाका मूलपात्र केटीहरु बिद्यालय जाने भएको र उनीहरुका लागि बिदाको दिन कुर्नुपर्ने कारणले पहिलेको जस्तो निश्चित दिनमा हुन सकिरहेको छैन । एउटा भुइँहार धेरै गाउँमा जानुपर्ने, आफ्नो सहयोगी तयार गर्न नसकेका कारण सबै गाउँमा एकै दिन पुग्न सकिरहेका छैनन् । भलमन्सा र समुदायका लागि यो चुनौती भएको छ ।  समस्या कतिपय ठाउँमा बाटो छेकी जबर्जस्ती रकम टोकेर माग्ने, दिन नचाहे जान नदिने ब्यबहार पनि कतिपय गाउँमा देखिएका छन् । खोट खोजिरहनेका लागि यो गरम मसला साबित हुन्छ । कुनै दुर्घटना भए टाउको दुखाई पनि हुन्छ । यो एउटा समस्या भएकोले भलमन्साहरुले यसमा ध्यान पुर्‍याउनु पर्दछ ।  टुङ्गयाउनी टुङ्ग्याउनीमा के भन्न सकिन्छ भने चिरैं पूजा बिशेषतः चेलीबेटीहरुको पूजाउत्सव हो, त्यौहार हो । यसमा अविवाहित चेलीबेटीहरुको श्रृङ्गार, स्वतन्त्रता र खुशी भाकल गरिएको हुन्छ । चेलीबेटीहरु खुशी हुँदा देवी खुशी हुन्छन् र दुःख, पीडा, समस्या, रोग, ब्याध नाश भएर जान्छ भन्ने मान्यता छ । यही मान्यताका कारण यो पर्वको दिनमा चेलीबेटीहरुलाई खुशी राख्नु हरेक अभिभावकले कर्तव्य ठान्दछन् । कन्या स्वतन्त्रता दिवसको रुपमा मान्दछन् । घरको चूलो, चौका, घर धन्दा लगायतका बन्धनमा बाँधिएका, स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा रहेका चेलीबेटीहरु यो दिनमा एक ठाउँमा भेला हुने, चिनापरिचय गर्ने, सुखदुःखका कुरा साटासाट गर्ने ठूलो अवसरका रुपमा लिने गर्दछन् । यो एकदम सकारात्मक पक्ष हो ।  चेलीबेटीहरु कसैलाई ठेस पुग्ने, दुखी बनाउने ब्यबहारलाई बन्द गर्नुपर्दछ भने कोइली दिदी, तारा चिरौवर, अट्टा अट्टा पानी गंगा रानी, छुर जस्ता पुराना खेलहरु, भलिबल, फूटबल जस्ता आधुनिक खेलहरुमा जोड दिनु पर्दछ । बाताबरणलाई अझ रमाइलो बनाउन, परिवारमा खुशी बाँड्न सक्नु पर्दछ । त्यसैगरी हरेक गुरुवा, भलमन्सा, बुद्धिजीवि, जानकारहरु यसमा भएका साना कमी कमजोरीलाई बढाईचढाई गर्नुहुँदैन, न्यूनीकरण गर्दै राम्रो बनाउँदै लानु पर्दछ । धन्यबाद !        

भोजम सम्धी लाग जैना चलन

भोजम सम्धी लाग जैना चलन

१८३ दिन अगाडि

|

१ चैत २०८२

श्रमलाल चौधरी पैल्ह‐पैल्ह भ्वाज हुइलसे दुल्हक घरक मनै दुल्हिक घर टङग्री फाँक जाइट, अर्थात् सामान्य रुपम कलसे सम्धी लागट । तर काजकाल ‍औरजन्हँक दडखासिकी अन्सार सम्धी लग्ना चलन चलल बा ।  मै तुलसीपुर उपमहानगरपालिका–११, नवलपुर गाउँक बुझौना चौधरीक छावक उर्री‐उर्रा भ्वाज खाए गैनु । टब टङग्री फाँक जाइबेर सम्धी लाग जाइबेर दुल्हा घरक मनै दुल्हिक घर छिट्नीम २ गोल्रा जाँर, २ गोल्रा डारु, १ ठो सुरक फेँन्ड्वा, २ ठो मुर्घा ओ २ ठो गोन्ड्री डेख्जुँ ।  ओस्हक जत्रा निँढल सिकार, पक्वाइल टिना २्२ टेप्रा डोनी, साग सब्जी, एक जोर्ह्या पिप्पर, एक जोर्ह्या हर्डि ओ एक जोर्ह्या अड्वा लेक टंग्री फाँक जाइट डेख्नु । पुरान चलन नै हेराइल डेखबेर फोहि लागल । ओस्हक सम्धी‐सम्धिन्याहुँकन्हक लाग लुगागहना, फलफुल, स्याउ क्यारा लेक सम्धी लग्ना सामान लेक फे जैठ । गाउँक मटावँक लाग एक गोल्रा डारु, एक्ठो मुर्घा ओ एक्ठो गोन्ड्री लेक फे जैना कर्ठ । सम्धी लागबेर दुल्हक पक्षसे डबल रुप्या डर्ना चलन बा । ओसक दुल्हक पक्षसे दुल्हिक पक्षहे दुधक म्वाल, कोख छुटौनी ओ ड्वार छेकौनी कैक पैसा डेह पर्ठा । दुल्हक बाबा, गाउँक मटावाँ ओ २ जन संलग्वा  दुल्हिक घर टङग्री फाँक जाइबेर रठ ।  

थारू मन्टरके दस्तावेज

थारू मन्टरके दस्तावेज

२१० दिन अगाडि

|

३ फागुन २०८२

‘थारू गुर्वा र मन्त्र ज्ञान’ (२०६९) पोस्टामे अनुसन्धानकर्ता कृष्णराज सर्वहारी गुरुवन्के विविध पक्षके अनुसन्धान कैके अनुसन्धानमे पैलक तथ्यहे विश्लेषण कैके लिख्ले बटाँ ।  प्रस्तुत किताब पढ्ना लिरौसी बनाइक लाग कुल परिचय खाँराबाहेक खास चार खाँरामे बाँटगैल बा । पहिल ओ डुस्रा खाँरामे अध्ययन परिचय डेगैल बा, जेम्ने उद्देश्य, सीमा, क्षेत्र अध्ययन विधि डेहल बा । टिसर खाँरामे गुरुवन्के राजनीतिक, धार्मिक, आर्थिक महत्वके साथसाथे व्यक्तिगत ओ सामूहिक पूजापाठके बारेम जानकारी करागैल बा । अस्टके चौठा खाँरामे गुरुवन्के वर्तमान अवस्था केरागैल बा । यम्हे गुरुवा मन्टर ज्ञान, मन्टरके विशेषता, गुरुवन्के जडिबुटी ज्ञान, गुरुवाई ज्ञान लोप हुइना कारन उँक्रैना प्रयास कैगैल बा । यी खाँरामे गुरुवन्के मन्टरमे कट्ना शक्ति रठिन कना बाट जोरदार रुपमे प्रमाणित कैना कोशिक कैलेवटाँ लेखक । गुरुवक मन्टरसे पशपन्छीके रोग उपचारसे हैजा जैसिन महामारिहे फेन रोक्ना तागत रहठ, अस्टके लरका रुइना, कपार बठैना, जुरी अइना, साँप विच्छी, गोजर कट्लकमे फुकफाक कैके ठिक कैना शक्ति थारू गुरुवन्के मन्टरमे रहठ कना डेखागैल बा ।  यि पोस्टाके सबसे बरा विशेषता कलक थारून्के उत्पत्तिकालसे आजसम थारू गुरुवन्मे रलक मन्टर ज्ञानके खोजी कैके कुल मिलाके एक सय एक्काईस ठो मन्टरहे लिखित दस्तावेजीकरण कैगैल बा । पोस्टामे पुरुव सुनसरी, मोरङसे लेके रुपन्देही, दाङ्ग देउखर, कैलाली, कञ्चनपुर क्षेत्रमे प्रचलित मन्टरहे समोटगैल बा । तुलनात्मक हिसाबसे पश्चिउहा मन्टर ढेर बा । राना थारूबाहेक अन्य थारू समुदायमे अक्केठो फे जन्नी गुरुवा नैरना पितृसत्तात्मक सोच यहाँ फेन हावी रलक यी अध्ययन डेखैले बा । थारू समुदायमे अभिनसम गुरुवा उपर विश्वास करुइया मनैन्के संख्या कम नैरलक बाट लेखक अंग्रयैले बटाँ । रोचक बाट गैरथारू फेन थारू मन्टर ओ बैदवा ज्ञानमे विश्वास कैलक अध्ययन डेखैले बा । यहाँ टक कि विदेशमे वैठल थारू बुद्धिजीवी फेन थारू गुरुवन उपर भारी विश्वास कैलक अध्ययन डेखैले बा ।   पाँचवा खाँरा उपसंहारमे थारू गुरुवा ज्ञान संरक्षणके लग अइना डिनमे चाले पर्ना कदमके बारेम कुछ उपाय, मार्गनिर्देश सुझैले बटाँ । ओस्टक अनुभव/अवलोकनहे फेन चार खाँरामे बाँटगैल बा । प्रत्यक्ष गाउँमे जाके गुरुवन्के मेरमेरिक क्रियाकलाप जस्टे गुरै अवलोकन, असारी पूजा, आछट पाटी, खेरहन्वा बन्ढलक, बैडवा उपचार कैलक गतिविधिके शुरुवातसे अन्तसमके विधि ओ प्रकृया प्रत्यक्ष अवलोकन कैके लिपिवद्ध कैके दुरुस्त ढैल बा । यी घटना अध्ययनहे विश्वनिय ओ रोचक बनैले बा ।  यी किताब अनुसन्धानके दस्ताबेज हुइलक ओरसे पाठकके अपेक्षा कुछ ढेर हुईना स्वभाविक हो । अगिल्का खण्ड पढलेसे सन्दर्भ सामग्रीक कुछ कम हुइल महसुस हुईठ । गुरुवन्के वर्तमान आर्थिक, सामाजिक ओ सांस्कृतिक अवस्था खास कैके तथ्यांक आइट टे यी किताब आउर गुदगर हुइना रहे । करिब ३ महिना एकठो गुरुवक दिनचर्या अध्ययन कैल डेखा गैल बा लेकिन उ गुरुवा कौन कौन काममे सफलता पाइल ? यी प्रश्नके उत्तर अनुत्तरित बा । गुरुवक दिनचर्या केवल धार्मिक ओ सांस्कृतिक काममे किल सीमित विल्गठिस । यी किताब अभिन गुरुवन्के विषयमे गहिँर अध्ययन कैना जरुरी बा कना डेखैले बा । यी किताबमे आबक ३५ से ४० बरस भिट्टर चितवन, देउखरमे गुरुवा पुरे लोप हुईना खतरा रलक अंग्र्‍यागैल बा । पक्के फेन यी गम्भीर विषय हो । थारून्के पहिचानसे जोरल गुरुवा प्रथा बचैना काममे एकचो सक्कु सरोकारवाला लग्हीपर्ना जरुरी डेखैले बा यी किताब । हेरैटी गैलक थारून्के लोक संस्कृति जोगैनामे यी पोस्टा अहम् भूमिका खेली कनामे दुइ मत नै हुइ ।  ओस्टक अन्तमे कर्रा शव्दके पारिभाषिक शव्दावलीके अर्थ ओ अनुसन्धान करेबेरिक फोटु समावेश करल रहट टे पोस्टा आउर गुदगर हुइट । थारु पत्रकार संघ नेपाल छापल पोस्टाके मोल २ सय रुप्या बा ।