Above News Title

इन्द्र चौधरीको बालकथा सङ्ग्रह "मेरो पुच्छर खै ?" सार्वजनिक 

इन्द्र चौधरीको बालकथा सङ्ग्रह "मेरो पुच्छर खै ?" सार्वजनिक 

बालसाहित्यकार इन्द्र चौधरीको नयाँ बालकथा सङ्ग्रह "मेरो पुच्छर खै ?" सार्वजनिक भएको छ । रोल्पामा जारी ३०औं राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसरमा उक्त पुस्तक मंसिर १८ गते रोल्पाको सदरमुकाम लिवाङको कार्यक्रममा एक समारोहबीच सार्वजनिक गरिएको हो । 

पुस्तकलाई कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, कार्यक्रमका सभापति तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

पुस्तकमा पाँचवटा कथा समावेश रहेको लेखक चौधरीले बताए । उनले भने, "यसमा सङ्ग्रहित पाँचवटा कथाहरू फरक फरक थिममा लेखिएका छन् । सबै कथामा चित्रसमेत रहेकोले बालबालिकाले सजिलै बुझ्न सक्नेछन् ।" 

सरल भाषामा लेखिएका ती कथाहरूले बालाबलिकामा कौतुहुलतासँगै ज्ञान निर्माणमा भूमिका खेल्ने लेखक भनाइ थियो । उनले भने, "पुस्तक निकै सरल भाषामा लेखिएको छ । जसले बालबालिकालाई कथाले पढ्दा आनन्द आउने विश्वास लिएको छु ।" 
उक्त पुस्तक ज्ञानवृक्ष पब्लिकेसनले बजारमा ल्याएको हो ।

कार्यक्रममा इन्द्रको पुस्तकसंगै अरु दर्जन बढी बालपुस्तक पनि लोकार्पण गरियो ।

 

प्रकाशित:

३२७ दिन अगाडि

|

२० मंसिर २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१५ दिन अगाडि

|

२७ मंसिर २०७९