कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' असार २७ गते शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा सार्वजनिक गरिएको छ। शिखा बुक्सबाट प्रकाशित उक्त कृतिको साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले 'मृत्युगञ्जको मौनता' समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताउनुभयो। उहाँले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यो सङ्ग्रह समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो। सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताउनुभयो। उहाँले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने धारणा राख्नुभयो। कार्यक्रममा प्रतिनिधिसभाका सांसदत्रय सुरेश कुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले कवितासङ्ग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै 'मृत्युगञ्जको मौनता' ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढङ्गले उजागर गरेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जना र प्रकाशनलाई निरन्तरता दिन पाठक, लेखक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो। उहाँले 'मृत्युगञ्जको मौनता' आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्नुभयो। कार्यक्रमकाे सहजीकरण नविन अभिलाषीले गर्नु भएकाे थियाे ।
६३ दिन अगाडि
|
२७ असार २०८३
थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य (कैलाली) सर्वसम्मत रुपले छानगैल बटि । २०८२ साउन ९ गते धनगढीमे हुइल संघके चौठा अधिवेशनसे अध्यक्ष सहित नौ सदस्यीय लावा कार्यसमिति सर्वसम्मत रुपले छानगैलक हो । इहे क्रममे संघके उपाध्यक्षमे सुनिता चौधरी (सानु), सचिवमे राजुराज चौधरी, सहसचिवमे बालमोती चौधरी, कोषाध्यक्षमे लक्ष्मी राना रहल बटाँ । ओस्टक सदस्यमे शेखर दहित, कृष्ण चौधरी (समर्पण), मनमति बखरिया ओ कालुराम चौधरी छानगइल बटाँ । संघके संरक्षकमे डा कृष्णराज सर्वहारी, सल्लाहकार संयोजक छविलाल कोपिलासहिट आउर सल्लाहकारमे जीत चौधरी (ट्रासन), माधव चौधरी, सोम डेमनडौरा ओ नरेशलाल चौधरी बटाँ । स्मरन रहे, २०८२ चैत २१ गते धनगढीमे संघके चौठा अधिवेशन उद्घाटन होके बन्दसत्रमे बाट नैमिल्के स्थगित हुइल रहे । इहिसे पहिले अध्यक्षके उम्मेदवार सुनिता चौधरी (सानु) उपाध्यक्षमे बैठ्ना मन्जुर हुइलपाछे अप्कि कार्यसमिति सर्वसम्मत रुपले छानगइलक हो । थारू लेखक संघ नेपाल प्रत्येक बरस थारु साहित्य राष्ट्रिय सम्मेलन मेरमेरिक जिल्लामे २०७३ सालसे आयोजना कैटि बा । २०८२ माघमे पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिकाके बेलवा गाउँमे दसौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुइल रहे । अप्कि २०८३ माघमे चितवनमे एघारौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुउइया बा ।
४९ दिन अगाडि
|
९ साउन २०८३
१२ दिन अगाडि
|
१५ भदौ २०८३
१४ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
७ भदौ २०८३
२९ दिन अगाडि
|
२९ साउन २०८३
४० दिन अगाडि
|
१८ साउन २०८३
४२ दिन अगाडि
|
१६ साउन २०८३
१४३२ दिन अगाडि
|
२५ असोज २०७९
१४६६ दिन अगाडि
|
२१ भदौ २०७९
१४७६ दिन अगाडि
|
१२ भदौ २०७९
१४३१ दिन अगाडि
|
२६ असोज २०७९
१३८१ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३७ दिन अगाडि
|
२० असोज २०७९
१३६९ दिन अगाडि
|
२७ मंसिर २०७९
४१९ दिन अगाडि
|
५ साउन २०८२
रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ एक कार्यक्रमके बिच साउन ३ गते कञ्चनपुरके लालझाडी गाउँप...
४२० दिन अगाडि
|
४ साउन २०८२
कृष्ण चौधरी समर्पण असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । र...
५१३ दिन अगाडि
|
४ वैशाख २०८२
सयौं बिगाहा खेतलाई सिँचाई गरेको र भबिष्यमा हजारौं बिगाहालाई सिँचाई गर्न सक्ने चौकीबाँध यतिबेला राष्ट्रि...
१४ दिन अगाडि
|
१३ भदौ २०८३
दिलबहादुर चौधरी संसार आज छाडे आपत् परेर कोही आमा बचाउ भन्दै ...
१४ दिन अगाडि
|
१३ भदौ २०८३
सी.एम.अपिल-चितौने हजार जिन्दगीहरु बेखबर भो ! &n...
२० दिन अगाडि
|
७ भदौ २०८३
चुपचाप–चुपचाप करनिडिया राट बस्, कहुँ कुक्कुर भुँकट् कहुँ गिडार अवाइट् कहुँ जोग्नि डिया बारट् कहुँ कन्फोर चिँगैरन बोलट...