सञ्जय सुमन
रूखमुनि मानिसहरू बसिरहेका छन्
माथि चराहरू
मानिसहरू चराका कुरा गरिरहेका छन्
चराहरू मानिसका
लामो छ रूखको ईतिहास
चराको पनि
यी मानिसहरू नहुँदै चराहरू आइरन्थे
रमाउँथे, गाउँथे
उड्थे, बस्थे ।
मानिसहरू आए
यो जमिन उसको भयो
अनि रूख पनि
मन परेको छैन यी मानिसहरूलाई
चराहरू बसेको
क्रूर आँखा उघार्छ र माथि हेर्छ
घरी ढुङ्गो टिप्छ
चर्को स्वरमा थपडी बजाउछ
चराले बुझ्छ
`धेरैबेर बस्यौँ भने कसैलाई काग, कसैलाई बक्कुलो
बनाइदिन्छन् यी मानिसहरू ।´
र उड्छ ।
ए मानिस ! कहिले बुझ्छौ ?
यो रूख तिम्रोभन्दा बढी चराको हो ।
हालः काठमाडौं
प्रकाशित:
२१ दिन अगाडि
|
२० असोज २०८३
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९