सिताराम चौधरी
बहुमत कसैको आउदैन, अब बन्ने सरकार भनेको खसमेहरा (ठिमाहा) सरकार नै हो । अहिले काङ्ग्रेस र माओवादी लगायत पाँच दलिय गठबन्धन वा केपि ओलि र राप्रपाको गठबन्धन होस यिनिहरुबाट देश र जनताले न्याय पाउन सक्दैनन् ।
न्याय किन पाउन सक्दैनन् भने अभ्यास नै गलत हुदैछ । अहिलेको अभ्यास भनेको नाताबाद, कृपावाद, परिवारवाद, र अन्तिममा लम्पसार सहितको सत्ताबाद नै हो तर चुनाबी नारा संबिधान र लोकतन्त्रको रक्षा एउटा गठबन्धनको टिमले फुक्दैछ भने अर्को गठबन्धनले राष्ट्र र राष्ट्रियता रक्षाको लागि भनेर फुक्दैछ । यो दुवै जनतालाइ झुक्याउने काम मात्र हो ।
किनकी यिनिहरु एउटै मालिकका मान्छे हुन । सत्ता र सरकार बनाउदा आफै फुट्ने र आफै जुट्ने खेलखण्ड नेपाली जनताले देखि सकेका छन् ।
एजेन्डा र भिजन बिनाको अहिलेको चुनाव प्रतिस्पर्धात्मक चुनाब होइन यो लेनदेनको चुनाव मात्र हो यस्तो किसिमको चुनाबबाट पार्टीभित्र नेता होइन दासमात्र जन्मिने हुन, जहाँ अवसर र समृद्धिका द्वारहरु बन्द हुँदै जान्छ ।
यसै सन्दर्भमा कवि गणेश वर्तमानको थारु भाषाको कविता राख्न यहाँ उपर्युक्त ठान्छदछुः
टुँ जिट्बोफे का फरक परि ?
टुहाँर सरकार बनि
टुँ प्रधानमन्त्री बन्बो
मुख्यमन्त्री बन्बो
मन्त्री बन्बो
राष्ट्रपति ,उपराष्टपति ,सभामुख बन्बो
टुँ सामान्य मनै निरबो
टुँ भिआइपि भिभिआइपि बन्जिबो
सड्ड टुहाँर जसिन मनैनसे
ठग्वा ,बेँच्वा पाइल ड्यासहन का फरक परहिस ?
सड्ड सरकार निड्याखल हमार गाउँहन का फरक परहिस ?
सड्ड सरकारसे ठग्वा पाइल मनैन का फरक परहिन ?
प्रकाशित:
१३५७ दिन अगाडि
|
२७ कात्तिक २०७९
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९