डि सोम जोगेठ्वा
एउटा समूहले मात्रै देउसी भैलो र बनभोजको बेला ३० देखि ४० हजार रुपैया खर्च गर्छन् । यस्तो समूह हरेक गाउँमा ४ या ५ वटा भेटिन्छन् ।
एक वडामा कम्तिमा पनि १० गाउँ छन् । एउटा पालिकामा कम्तिमा १० वडा छन् । औषत हिसाब हेरौं, ३०,०००*४*१०*१०=१,२०,००,००० हुन आउँछ । यो पैसा मासु र रक्सीमा फालिने गरिन्छ ।
अचम्मको कुरा त के हुन्छ भने जाबो ३ हजारका लागि जनप्रतिनिधिहरुसँग या कोहीसँग सहयोगार्थ झगडा गरिन्छ ।
यतिका धेरै पैसाले कुनै ठाउँमा मठ मन्दिर, पुल पुलेसा, कुनै गरिबको छाप्रो बनाउन सकिन्थ्यो ।
गरिब तर राम्रो विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा सहयोग गर्न सकिन्थ्यो ।
आफ्नो गाउँ सुन्दर बनाउन सकिन्थ्यो । युवा क्लब सशक्त बनाउन सकिन्थ्यो ।
सानो उद्यमशिलता तथा व्यवसायमा लगानी गर्न सकिन्थ्यो । युवाहरु खै यी कुरा बुझेको ?
पार्टीमा हामीलाई नेतृत्व चाहियो, जागिर चाहियो भन्ने तर यतिका पैसा रक्सी र मासुमा कहिलेसम्म मिल्काउने ? केही गरौं युवा साथी हो ।
प्रकाशित:
१४५७ दिन अगाडि
|
१४ कात्तिक २०७९
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९