Above News Title

विकृत हुँदै गएको थारु पहिरन: माथि अंगिया, ब्लाउज, तल मिनिस्कट किन ?

विकृत हुँदै गएको थारु पहिरन: माथि अंगिया, ब्लाउज, तल मिनिस्कट किन ?

राजु चौधरी ‘राज’

आजभोलि थारु पोशाक लगाउने चलन केही मात्रामा बढ्दै जानु सुखद पक्ष हो । तर यससंगै लगाउने तरिका पनि फरक हुँदै गएको छ । हामी नयाँ युवाले समयअनुसार परिवर्तन हुनु जरुरी पनि हुन्छ । तर, परिवर्तन हुने भन्दै आफ्नो संस्कृति पहिरन पोसाकको अस्तित्व नै मेटिने गरी पनि परिवर्तन गर्नु कदापी राम्रो होइन ।

हो, ठिक त्यस्तै हुँदैछ हाल थारु पहिरन पोशाकमा पनि । म थारु हुँ, मैले थारु पोसाक नै लगाउनु पर्छ भन्ने छैन । गैरथारुले पनि थारु पोसाक लगाउन सक्छन् । तर यदि थारु पोसाक लगाउनै परे पोसाकको सम्मान हुने गरी लगाउनु पर्छ ।

कुन पोसाक कसरी लगाउने थाहा हुँदा हुँदै आजभोलि थारु पोसाकको बेइज्जत हुने गरी जान्ने बुझ्ने, पढेलेखेका साधारणदेखि चर्चित कलाकार समेतले त्यस्तो गरेको छ्याप छ्याप्ती सामाजिक संजाल, टिकटकमा देखिन्छ । के माथि अंगिया, ब्लाउज लगाएर तल मिनिस्कट लाए सुहाउँछ त ? के थारु पोसाकको पूर्णता त्यही हो ? के यसरी नै हुन्छ त थारु पोसाकको जगेर्ना ?

जसले पोसाक जुनसुकै लगाओस्, त्यो उसको अधिकारको कुरो हो । तर पोसाकको मर्यादा पनि राख्न सक्नुपर्छ । जान्ने बुझ्ने चिरपरिचित ब्यक्तिकै सिको गर्छन् सर्बसाधारणले पनि । यदि जान्ने बुझ्नेले नै त्यस्तो गरेपछि कता जान्छ हाम्रो समाज ? बेलैमा यस्तो कुरामा ध्यान पुर्याउने हो कि जान्ने बुझ्ने चिर परिचित ब्यक्तिहरुले ।

लेखक गायक हुन् ।

प्रकाशित:

१३८८ दिन अगाडि

|

२५ साउन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९