थारू कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले थाकस स्थापना गराउन महत्वपूर्ण योगदान दिने ८ जना अग्रज व्यक्तित्वहरूलाई आफ्नो ७७ ओ स्थापना दिवसमा ८ जनालाई मरणोपरान्त सम्मान गरेको छ ।
माघ १२ गते काठमाडौंमा गरिएको कार्यक्रममा सम्मानित हुनेहरूमा थाकसका निम्न संस्थापकहरु रहेका छन्ः स्व अमर फौजदार (बारा), थाकसका प्रथम अध्यक्ष स्व बलिबन्ठा थारू, थाकस संस्थापक महामन्त्री स्व केवल चौधरी (रौतहट), थाकसका संस्थापक स्व चिरञ्जीवि चौधरी (जसले तकालिन प्रम मोहन शमशेरबाट थाकसको लागि लालमोहर लिएका थिए), थाकस संस्थापक स्व राम प्रसाद राय थारू, स्व चुल्लाइ थारू, स्व महन्थराम चौधरी तथा स्व हरिचरण चौधरी रहेका छन् ।
सम्मानित हुने व्यक्तिका परिवारका सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारु , थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरी लगायतले सम्मान पत्र र खादा लगाइदिएका थिए।

प्रकाशित:
१८६ दिन अगाडि
|
१४ माघ २०८२
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९