थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समिति देउखुरीको नयाँ समिति फागुन ७ गते सर्वसम्मत रुपमा चयन गरिएको छ ।
थाकसको तालिम हल लमही–३ स्थित, उत्तर मजगाउँको तालिम प्राङ्गणमा फागुन ६ गते सुरु भएको १७औ अधिवेशनमा गोकुल प्रसाद चौधरी सभापति चयन भएका हुन् । यस अघि उनी वरिष्ठ उपसभापति थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा बालगोविन्द चौधरी छानिएका छन् । यस अघि उनी लामो समय सचिव थिए ।
त्यस्तै, कार्यसमितिको अन्य पदाधिकारीमा चन्द्रा चौधरी, उपसभापति, किरण चौधरी उपसभापति, यम बहादुर चौधरी सचिव, शशी कुमारी चौधरी सहसचिव तथा प्रभावती कुमारी चौधरी कोषाध्यक्ष छानिएका छन् ।

यसैगरी, सदस्यमा मनिराम चौधरी, कर्कट चौधरी, शिव कुमार चौधरी, पुरन प्रसाद चौधरी, श्रीराम प्रसाद चौधरी, बसन्ती चौधरी, मंगल प्रसाद चौधरी, देवमणि चौधरी, निरज चौधरी, राजेन्द्र कुमार चौधरी र कल्पना चौधरी रहेका छन् ।
अधिवेशनको सभापतित्व सभापति प्रकाशकुमार चौधरीले गरेका थिए ।
प्रकाशित:
५७० दिन अगाडि
|
८ फागुन २०८१
१० घण्टा अगाडि
|
२८ भदौ २०८३
१३ दिन अगाडि
|
१५ भदौ २०८३
१५ दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
७ भदौ २०८३
३० दिन अगाडि
|
२९ साउन २०८३
४१ दिन अगाडि
|
१८ साउन २०८३
१४३३ दिन अगाडि
|
२५ असोज २०७९
१४६८ दिन अगाडि
|
२१ भदौ २०७९
१४७७ दिन अगाडि
|
१२ भदौ २०७९
१४३२ दिन अगाडि
|
२६ असोज २०७९
१३८२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३८ दिन अगाडि
|
२० असोज २०७९
१३७० दिन अगाडि
|
२७ मंसिर २०७९