घोराहीमा थारु मानक भाषा लेखनशैलीबारे अन्तक्रिया शनिवार फागुन १९ गते सम्पन्न भएको छ ।

थारु भाषा साहित्य केन्द्रको आयोजना तथा थारु आयोगको प्रायोजनमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाबाट गठित थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरीले सहजीकरण गरेका थिए ।

पावर प्वान्ट प्रस्तुति नहुँदा सहभागीहरु के सुझाव दिने भनेर अलमलमा परेका थिए । थारु भाषा साहित्य केन्द्रका अध्यक्ष भुलाई चौधरीले विभिन्न जिल्लामा छलफल गराई थारु मानक भाषाको अन्तिम मस्यौदा थारु आयोगलाई बुझाइने बताए । कार्यक्रममा थारु आयोगका सदस्य भोलाराम चौधरीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित:
९७० दिन अगाडि
|
२० फागुन २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९