Above News Title

गुर्जिह्वा गाउँको ककनडारमा मंगल चौधरी चयन

गुर्जिह्वा गाउँको ककनडारमा मंगल चौधरी चयन

दाङदेउखुरी लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको ककनडार (बरघर)मा मंगल चौधरी पुनः चयन भएका छन् । 

माघ १३ शनिवार बसेको गाउँको भुरा खेलले मंगल चौधरी पुनः चयन भएका हुन् । गत वर्ष पनि ककनडार रहेका उनले गाउँलेले पुनः विश्वास गरी नेतृत्व गर्ने अवसर दिएकोमा आभार व्यक्त गरे । 

ककनडारका अर्का प्रत्याशी विक्रम चौधरीले उम्मेदवारी फिर्ता लिदै जसले नेतृत्व लिए पनि गाउँको समग्र विकासमा दिलोज्यान दिएर लाग्नुपर्ने बताए । उनले गुर्जिह्वा गाउँको सिँचाई प्रणालीमा झरन पानी मात्रै भएकाले मूल कुलोबाट सिँचाईको लागि प्रगन्ना सिँचाई आयोजनासँग ककनडारबाट पहल गरिनुपर्ने धारणा राखे ।

यसैगरी कुलो सरसफाईका लागि कुलराज चौधरीले ठेक्का हात पारे । ४ जनाले टेण्डर दिएकोमा उनले ३६८ रुपैया ५० पैसा प्रति कट्ठा पनकर लिने शर्तमा ठेक्का पाएका हुन् । गुर्जिह्वा टोलअन्तर्गत भुरीपुर, पत्थरपुवा, चारघरुवा टोल रहेकोमा ती टोलका बरघर पनि चयन भएका छन् ।

यसैबीच, दाङको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन यही माघभित्र बस्ने नगरपालिका परिषदले पास गर्ने लमही नगरपालिकाका मेयर जोगराज चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित:

८५३ दिन अगाडि

|

१४ माघ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९