Above News Title

थारुहरुको माग पूरा गराउन साथ दिने सांसद विनोद चौधरीको प्रतिबद्धता

थारुहरुको माग पूरा गराउन साथ दिने सांसद विनोद चौधरीको प्रतिबद्धता

नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हकहितका लागि उठाइएका जायज माग पूरा गराउन आफूले पूरा साथ दिने प्रतिबद्धता जनाएका छन् ।

नवलपरासीका थारु अगुवा समुदायसँग शनिवार आयोजित छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो तराईका भूमि पुत्रका अधिकारका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।

नेपालको हरेक परिवर्तनमा इतिहासदेखि वर्तमान अवस्थासम्म आइपुग्दा थारु समुदायको महत्त्वपूर्ण उल्लेखनीय रहेको जनाउँदै सांसद चौधरीले थारु समुदायको जायज माग पूरा गराउन आफ्नो साथ रहने बताए ।

‘यहाँ तपाईँहरूले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु’ चौधरीले भने ।

थारु समुदायको उत्थान र उनीहरूको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भने, ‘ मैले उहाँहरूले उठाउनुभएका विषय सम्बोधनका लागि संसद् र सरोकारवाला निकायमा गम्भीर रूपमा उठान गर्नेछु । तपाईंहरुसँगै म पनि अगाडि बढ्नेछु ।’

प्रकाशित:

१०७५ दिन अगाडि

|

३ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९