असोजको तेस्रो साताबाट सुरु भएकोप्यालेस्टिनी अधिकारीहरूले गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुगेको बताएका छन् । अधिकारीहरूले मृत्यु हुनेहरू मध्ये १ हजार ७५६ बालबालिका रहेको बताएका छन्।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको आक्रमणमा इजरायलमा १हजार ४०० जनाको ज्यान गएको थियो । पछिल्लो जानकारी अनुसार २१० जनालाई हमास लडाकुहरूले अपहरण गरी गाजा पट्टीमा लगेका छन् । एजेन्सी
प्रकाशित:
११०३ दिन अगाडि
|
५ कात्तिक २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
५ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९