दाङदेउखुरी गढवा गाउँपालिका–२ कोठरी निवासी ५६ बर्षका हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ ।
उनको पुरै जिब्रो बहिरिएकोे छ । केही खान मिल्दैन । स्थानीय गायक दोषहरण चौधरीका अनुसार उनको उपचारको लागि उनका परिवारका सदस्य नेपाल तथा भारतको विभिन्न अस्पताल धाए । तर रोग पत्ता लागेन।
कमाउने सदस्यको बेहाल भएपछि परिवार अहिले बिचल्लीमा छ। निकै विपन्न परिवारका उनीसंग उपचारको लागि रकम नभएर अहिले घरमै बस्न बाध्य छन् । सहयोगका लागि विरामीका छोरा प्रदिप चौधरीले अनुरोध गरेका छन्। उनको सम्पर्क न ९८०९५३३१२२ रहेको छ ।
तस्विर सौजन्यः दोषहरण चौधरी
प्रकाशित:
१२६६ दिन अगाडि
|
२८ वैशाख २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९