धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सुरुदेखिको अग्रता कायम राखेको छ ।
मंगलबार विहान ७ बजेको मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरीले आफ्नो अग्रता कायमै राखेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार ४२ हजार ४६ मत गणना हुँदा गंगा चौधरीले १३ हजार ८५८ मतका साथ शिर्ष स्थानमा छन् ।
उनलाई वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । उनी ११ हजार १६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी ६ हजार ९२९ मतका साथ तेस्रो स्थानमा छन् ।
प्रकाशित:
१४३७ दिन अगाडि
|
६ मंसिर २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९