Above News Title

१२ वर्ष पहिले रेशमसँग देउसी भैलो खेलेको सम्झिदै रन्जिता (भिडियोसहित)

१२ वर्ष पहिले रेशमसँग देउसी भैलो खेलेको सम्झिदै रन्जिता (भिडियोसहित)

तिहारमा जताततै देउसी भैलोले गाउँ सहर गुन्जायमान छ । यसै बीच १२ वर्ष पहिले रेशम चौधरीसँग देउसी भैलोको एलबम निकालेको सम्झना नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले गरेकी छिन् । 

रन्जिताले भिडियोको लिंक पोष्ट गर्दै भनेकी छिन्, यो देउसी भैलो आज भन्दा १२ बर्ष अगाडि हामी (रेशम रन्जिता) ले रेकर्ड गरेर सुटिङ गरेपश्चात बजारमा आउँदासम्म हामी एकदमै व्यस्त हुन थाल्यौ । यसको कभरमा हस्ताक्षर गर्न हामीलाई भ्याइ नभ्याई थियो । आम्दानी पनि निकै नै भयो । हरेक घर घर गाउँ गाउँ रेडियो, टिभी, एफएममा यही देउसी भैली गुन्जिन्थ्यो । आफूद्वारा जन्माइएको गीत संगीतले त्यसरी बजार लिएको देख्दा हामी खुशी हुन्थ्यौ ।

यसै गरी रन्जिताले यसपाली आफ्नो घर आँगन टीकापुरमा धेरै बर्ष पछि रमाएर देउसी खेल्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । 
स्मरण रहोस् रेशम चौधरीले सयौं गीतमा स्वर, संगीत दिएका छन् ।  

देउसी भैलोको हेर्नुहोस् भिडियो लिंक 

https://www.youtube.com/watch?v=ymlAbuKJqA8

प्रकाशित:

१४६५ दिन अगाडि

|

८ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९