Above News Title

प्रचण्ड बुहारी विरुद्ध भिड्दै नन्दकुमार राना

गठबन्धन vs बिपक्षी गठबन्धन
प्रचण्ड बुहारी विरुद्ध भिड्दै नन्दकुमार राना

मंसिर ४ गते हुने संघीय चुनावको लागि कञ्चनपुर क्षेत्र नं. १ मा नन्द कुमार रानाले पूर्व मन्त्री बिना मगर विरुद्ध भिड्ने भएका छन् । संघ र प्रदेशको चुनावमा उम्मेदवारी दर्ता भएपछि चनावी सरगर्मी चुलिएको छ । देश भरी नै गठबन्धन vs बिपक्षी गठबन्धन चलिरहेको छ । सत्तापक्ष गठबन्धनकि साझा उम्मेदवारी दिएकी बिना मगरलाई नयाँ उदयमान पार्टी नागरिक उन्मुक्ति चुनौतीपुर्ण हुने देखिएको छ ।

सत्ता गठबन्धनकि साझा उम्मेद्बार बिना मगर सँगै विपक्षि गठबन्धनबाट नेकपा एमालेका तर्फबाट पुर्ब प्रदेश मन्त्री तारा लामा र नागरिक उन्मुक्ति पार्टीबाट उमेदवार पुर्व वडा अध्यक्ष नन्दकुमार रानाको त्रीपक्षिय रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

कंचनपुर क्षेत्र नं. १ बाटै गत चुनावबाट जितेर मन्त्री हुँदा समेत बिना मगर र तारा लामाले जनता बीच गरेका बाचा पूरा नभएका र विकासका नाममा कुनै काम देखाउन नसकेकोले यसपटक जनताले नागरिक उन्मुक्तिलाइ भोट आउने विश्वास रानाले बताउनु भएको छ । समाजिक न्याय सहितको समृद्धि नागरिक उन्मुक्तिको मुल एजेन्डा हो अरु पार्टीहरुले भाषण र व्यबहारमा अकाश पतालको अन्तर देखाए त्यसको विकल्प जनताहरुले खोजिरहेको बेला नागरिक उन्मुक्ति नै उत्तम विकल्पको रुपमा मेरो उम्मेदवारी रहेको रानाले दाबी गरे ।

गाठबन्धन र निकै पहुँचबालासँग तपाई भिड्दै हुनुहुन्छ कसरी जित्नु हुन्छ नयाँ पार्टीबाट जनताले नयाँलाई कसरी पत्याउलानरु भन्ने सवालमा रानाले मेरो जित्ने अधार नै दुबै गठबन्धन र पहुँच नै हो , यो गठबन्धन देश र जनताको आवस्यकता भन्दा पनि २/४ जना टाउके नेताको सत्ता स्वार्थको गठबन्धन हो यो कुरा सबै जनताले बुझेका छन यो हाम्रो लागि अवसर हो र बिना मगरको पार्टी पहुँचले पनि मलाई जित्न सजिलो हुनेछ, चुनाव भनेकै जनताले आफ्नो मताधिकारबाट असल र सक्ष्यम नेतृत्व चुन्ने तरिका हो नेताको नेता चुन्ने तरिका होइन , पहुँच नेतासँग होइन जनतासँग हुनुपर्छ, म यहाँको धुलोमाटो, सुखदुःख, बाढी डुबान कटान सबै भोगेको देखेको किसान हुँ मेरो पहुँच यहाँको धर्ती माटो र सबै जनजीवनसँग छ त्यसैले बिनाको पहुँच घरमा ससुरासँग होला र मेरो पहुँच यहाँको जनतासँग छ त्यसैले जनताहरुले नेताको नेता भन्दा जनताको नेता चुन्नेछन् रानाले बताए ।

प्रकाशित:

१४७५ दिन अगाडि

|

२८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९