Above News Title

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च जाने तयारी गर्दै रेशम 

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च जाने तयारी गर्दै रेशम 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

जेलबाटै बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज गरिएपछि उनले कानूनी उपचार खोज्ने बताएका छन् ।

टीकापुर घटना मुद्दामा आफूहरु निर्दोष रहेको र आफूहरुको मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधिन रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी विरुद्ध उजुरी दिने र उजुरी उप्पर छानविन गरी खारेजीको निर्णय गर्ने निर्वाचन अधिकृत नगेन्द्र लम्सालविरुद्ध मुद्धा सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने प्रतिक्रिया दिएका छन् ।

कानून अनुसार आफू योग्य रहेपनि आफ्नो राजनीतिक अधिकार नै समाप्त पार्ने गरी उम्मेदवारी खारेजी गरिएको निर्णयले आफूहरुमाथि थप अन्याय भएको टेलिफोन गरी ढकियाखबरलाई बताएका हुन् ।
 

 

प्रकाशित:

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९