रेशमको उम्मेदवारी खारेजपछि स्वतन्त्र दर्ता गराएका रेशम पिता लालबीर उन्मुक्ति पार्टीको आधिकारिक उम्मेदवार हुने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदीले बर्दिया–२ क्षेत्रबारे उक्त जानकारी दिएकी हुन् ।
त्यस्तै, कैलाली–५ बाट लक्ष्मण थारुको स्थानमा जगदीश चौधरी पार्टीको आधिकारिक उम्मेदवार हुने पार्टीका एक केन्द्रीय सदस्यले ढकियाखबरलाई बताए । धनगढीका जगदीश चौधरी अवकाशप्राप्त कर्मचारी हुन् ।
रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेजपछि एक प्रकारको तरंग आएको छ । खास गरी थारु समुदाय निकै आक्रोशित भएको छ । यो आक्रोशले ढकियामा भोट हाल्नेको संख्या झन् बढ्ने पार्टीका एक केन्द्रीय सदस्य बताउँछन् ।
प्रकाशित:
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९