नवराज चौधरी
नवराज: शुभ-प्रभात पिताम्बर सर । अरुबेला नभ्याएपनि, जेहोस् मर्निङ वाकले चैं भेट गराउँदो रैछ । अँ सांच्ची, तपाईंको छोराको को रिजल्ट के भयो ?"
पिताम्बर : "हेर्नुस् न, बाबुले ४ जिपिए त पक्कै आउँछ बाबा भन्थ्यो तर ३.८९ मात्रै पो आएछ । मेहनत पनि निकै पो गरेको थियो, बाबुले ! त्यतिका सम्झाएँ, रपनि बाबु अहिलेसम्म निराश छ । खोइ, त्यसलाई कसरी खुशी पार्नु ?"
नवराज (फुर्किंदै): "मेरो लण्ठुले त ३.१५ जिपिए ल्याएछ । त्यतिको राम्रो आउँछ भन्नेमा त्यसलाई नै विश्वास थिएन । लफंगाले परिणाम सुन्नासाथ साथीहरूलाई खुसियाली दिने भनेर, मसंग रु. ५०००/ फूत्काइहाल्यो नि !
विराटनगर-३, मोरङ
चित्रः एआइ
प्रकाशित:
४४७ दिन अगाडि
|
२३ साउन २०८२
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९