नेपाली कांग्रेसले नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले माघ १४ गते आइतवार सो मनोनयन गरेका हुन् ।
शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारु सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई मनोनयन गरिएको पौडेलले जानकारी दिए।

प्रकाशित:
८५३ दिन अगाडि
|
१४ माघ २०८०
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९