Above News Title

मैं इ देशके धर्तीपुत्र 

मैं इ देशके धर्तीपुत्र 

                                                                                        तस्विरः कुलदीप न्यौपाने

इन्द्र चौधरी

जब जब देश परिवर्तन खोजठ
टब टब मोर खोजी हुइठ
लेकिन, 
परिवर्तन पाछे शासकसे 
जब मैँ आपन अधिकार मङ्ठुँ 
टब ऊ कहठ, “टैँ के हुइस् ?”

प्रश्न सुन्के मनमने कठुँ 
“राणा शासनविरुद्ध लरुइया मोर पुर्खन बिस्रा डर्लो ?
प्रजातन्त्रके लाग लरुइया मोर बुडी बुबन बिस्रा डर्लो ?
अन्याय विरुद्ध लरुइया मोर डाइबाबन बिस्रा डर्लो ?
लोकतन्त्रके लाग लरुइया मोर डिडी डाडुन बिस्रा डर्लो ?
सुशासनके लग लरुइया मोर जेन्जी भैयाबाबुन बिस्रा डर्लो ?
राट डिन सिमाके अख्वारी करुइया हमन बिस्रा डर्लो ?” 

राज्यके आश्वासनसे 
फाटल  जिन्दगी चब्डना सपना डेखुइया मैँ  
हर जुगमे अपन परिचय डेटी आइल मैँ 
आउर कसिक चिन्हाउँ ? 

“मै ट सख्या, मघौटा, मुङ्ग्रहौवा नाच नच्ठुँ
मागर, ढुम्रू, सज्ना, मैना गीत गैठुँ
भेग्वा, चोल्या, लेहेङ्गा, गोन्या पहिरन घल्ठुँ
मन्ड्रा, कस्टार, मन्जिरा, पिल्रु , बस्या बाजा  बजैठुँ
अस्टिम्की, अट्वारी, डस्या, डेवारी, माघ टिउह्वार मन्ठुँ,
ढिक्री, घोङ्घी, मच्छी, खेर्या परिकार खैठुँ,
बरघर, गुर्वा हुँकन् गाउँ चलुइया ओ सम्रुइह्या अग्वा मन्ठुँ ।”

आकुर जन्ना मन बा कलेसे  
“सक्कु दलके घोसनापत्र हेरो,
जनगणनाके तथ्यांक हेरो,
संविधान धारा उपधारा हेरो,

मै केवल, 
सत्ता परिवर्तनके लाग लरुइया सिपाही किल नि हु ? 
“मैं  ट यी  देशके  आदिवासी हुइटुँ
                  जनजाति हुइटुँ
    रक्षक हुइटुँ
   सबके पेट भरुइया किसान हुइटुँ
        मैँ ट यहाँके धर्तीपुत्र थारू हुइटुँ

        धर्तीपुत्र थारू हुइटुँ।” 

सम्पर्कः ९८४८४९६९८१ 
स्थायी ठेगानाः शुक्लाफाँटा नपा–१२, कञ्चनपुर 
हालः कीर्तिपुर नपा– ९, काठमाडौ 

प्रकाशित:

६ दिन अगाडि

|

१० जेठ २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९