तिमीलाई कसरी स्वागत गरुँ दिवाली ? 

तिमीलाई कसरी स्वागत गरुँ दिवाली ? 

३२९ दिन अगाडि

|

५ कात्तिक २०८२

 म किसान  

 म किसान  

३३५ दिन अगाडि

|

२९ असोज २०८२

सन्तोष दहित  हो म किसान हुँ। हिउँदमा धुलाम्य हुन्छु, बर्षा याममा हिलाम्मे हुन्छु। धुलोले ढाकेको मेरो अनुहार, शायद, चिनिन सक्दैन होला। हिलोले मोटो भएको मेरो अनुहार, त्यो पनि चिनिन सक्दैन होला। तर, बालेन तिमीले भनेझैँ  म फोहरी किसान होइन, म त एक असल किसान हुँ। दुईवटा सुख्खा रोटी  र एक जग पानीको भरमा  दिनभर खेतबारीमा पसिना बगाउँछु। म अन्नबाली उमार्छु, र, तिम्रो शहरमा  मेरै पसिनाले सिँचिएको चामल, दाल र तरकारी पुगेको छ। तर, जब म बजार आउँछु, तिमीहरू बार्गेनिङ गर्छौ, मेरो श्रमको मूल्य घटाउँछौ। अझ, जब म सडकमै तरकारी बेच्न आउँछु, तिमी नगर प्रहरी पठाउँछौ, मेरो छिट्वा नाङ्लो र तराजु खोस्न। भारतबाट आएको तरकारीलाई खुला समर्थन गर्छौ, तर आफ्नै देशका किसानलाई  सडकबाट हटाउँछौ। तर, बालेन तिमीले भनेझैँ — म फोहरी किसान होइन। म त देशको मेरुदण्ड, म त अन्नदाता हुँ। फोहरी मेरो हात होइन  फोहरी त तिम्रो सोचाइ हो। तर, बालेन तिमीले भनेझैँ  म फोहरी किसान होइन, म त एक असल किसान हुँ।                               घोराही, दाङ  

फूल हुन फूलहरुलाई नै छाडिदिनू

फूल हुन फूलहरुलाई नै छाडिदिनू

३३७ दिन अगाडि

|

२७ असोज २०८२

कवि  मौन व्रत  फूल हुनु भनेको  आवाजलाई किलकिले निर गाँठो पारेर राख्नु पनि हो  ।  ० फूल हुनु भनेको  हुण्डरी, मुसलधारे पानी र चक्रवातलाई चुपचाप सहनु पनि हो ।  ० फूल हुनु भनेको  कौसीमा, बार्दलीमा, आँगनमा, शयन कक्षमा  मानव आँखाको प्यास मेट्नका लागि सजिनु पनि हो ।  ० फूल हुनु भनेको  मनको बोरामा अवसादको गह्रुङ्गो जाँतो राखेर  त्यसैको मून्तिर आफू थिचिई राख्नु पनि हो ।  ० फूल हुनु भनेको  सस्तो होस् वा महङ्गो होस्  असहाय, निरीह र निस्सार हुनु पनि हो । ० फूल हुनु भनेको आफ्नो ईच्छा बेगर  टिपिन, चुँडिन, कुल्चिन र ओइलाउन तयार हुनु पनि हो । ० फूल हुनु भनेको  आफूले सर्वाधिक घृणा गरेको परिस्थितिको   गला र हातमा तदर्थको लागि सजिनु पनि हो ।  ० फूल हुनु भनेको  अनुमानै गर्न नसकिने  नियतिसँग सैना लगाउनु पनि हो ।   ० अवश्य पनि फूल हुनु भनेको सृष्टिको यौटा महत्वपूर्ण जिम्मेवारी हो  तर फूल हुनु भनेको  सारवान निरन्तरताको अनिवार्य सेतु भई  सृष्टिको भार वीरतापूर्वक थेगिरहे पनि   दुनियाँको नजरमा गतिहीन देखिनु  हो ।  (०( फूल हुनु भनेको  शिरमा सिउराईनुको सौन्दर्य पनि हो  स्वागतमा सजाईनुको गौरव पनि हो  विदाईमा खटाईनुको वियोगान्त पनि हो  एक्कासी सृष्टिको जिम्मेवारी खोसिएर मन्दिरमा चढाईनुको बाध्यता पनि हो । ० छोरी,  चढाउन मन भए आफूलाई कहीँ आफ्नै मनभित्र  आफ्नै मनको फूल टिपेर  आफ्नै मनलाई चढाउनू आफू मान्छे हुँ भन्ने कहिल्यै नबिर्सिनू  सभ्यताले जोगाउदै यहाँसम्म ल्याएको आगो ननिभाउनू फूलजस्तो सुन्दर मन बनाउनू तर आफ्नो प्राण फूलमा प्रतिस्थापन नगर्नू । ० छोरी, तिमी मान्छे नै बन्नू फूल हुन फूलहरुलाई नै छाडिदिनू । स्केचः एआइ

दहितके १० मुक्तक

दहितके १० मुक्तक

३३७ दिन अगाडि

|

२७ असोज २०८२

–सत्यनारायण दहित १. बिना सेवा कर्ले सम्मान खोजके कहाँ पैबो ? बिना पहर्ले–कहर्ले ग्यान खोजके कहाँ पैबो ? संसार डेखुइया डाइ–बाबा घरहिं मे बटै – टुँ मन्डिलमे भगवान् खोजके कहाँ पैबो ?             २. टुहिन अपन हाँठगोर चलैहि परि आब,       उ डासटाके जन्जिरहे टुटैहि परि आब,        यडि चहठो टे अपन हक और पहिचान–         उठो, सामन्टि डेवाल ढलैहि परि आब ।   ३. मै खोजटुँ माटिम हमार पहिचान कहाँ गिल ? जनयुद्धमे झुक्मुकैना उ बिहान कहाँ गिल ? सरकार मोर सवालके जवाफ चाहल महिन – हमार डाडुभैयन्के कैल बलिडान कहाँ गिल ?          ४. मठ–मन्डिल मै बनैठुँ टुँ पूजा रोज कर्ठो,         ढोल–डमैया मै बजैठुँ टब टुँ भोज कर्ठो,         मनै होके मनैनहे टुँ काहे अछूट कठो ?         अरे पस्ना मै चुहैठुँ टब टुँ मोज कर्ठो ।   ५. कुर्सिक् लग किल लरके डेस नै बनि । विडेसिन्के भरमे परके डेस नै बनि । सुनि नेटाजि, आइ हाँठमे हाँठ मिलाइ– अपन लग किल मरके डेस नै बनि ।          ६. गुह–मुट सोहोरके बर्हैलि हमार डाइ          जिम्डरुक घर कमाके पर्हैलि हमार डाइ          भगवान् कना ओहे हुइटि डुनियाँ डेखैलि,         अपने उठे नैसेक्के ठर्हौलि हमार डाइ ।   ७. बुद्धके लर्का हम्रे अप्नेमे लरके नै हुइ । बहाडुर नेपालि हम्रे पाछे परके नै हुइ । अपन डेसके झन्डा लेले विडेसिन आघे बर्हटै, सगरमाथम् बैठुइया हम्रे टरे झरके नै हुइ ।          ८. जिम्डरुवक् कमैयाँ लागके पल्लैं हमार बाबा          राट भरभर भुँखे जागके पल्लैं हमार बाबा          डिउँटा हुँइटै हमार बाबा जिए हम्रहिन सिखैलैं,         बजार मनिक् बोरि टागके पल्लैं हमार बाबा ।   ९. साँझ बिहान भुँख्ले पेट मँजुरि कर्ठै जनटा यहाँ जट्रा कर्ठैं टबु फेंन भुखाहिम् पर्ठै जनटा यहाँ सरकार हँकुइयन् विडेस घुम्ठैं उपचारके निहुँमे– हेग्नि लग्लेसे जिवनजल नैपाके मर्ठै जनटा यहाँ ।          १०. मर मर काम कर्ठै जनटन्के हाँठम् फोक्टा बटिन्          मास भर नेटा खैलैं जनटन्के बख्रम् चोक्टा बटिन्          कब आइ सान्टि कठैं संविधानके बटिया हेर्टि रोइटैं,         लावा लुग्गा नेटा घल्लैं जनटन्के फाटल पोक्टा बटिन् ।         –कैलारी गाउँपालिका–१ मनाउ, कैलाली, हालः धनगढी दहितके थारु भासामे झिर्खि मुक्तक संग्रह प्रकासिट बटिन् । साभारः लावा डग्गर त्रैमासिक, २०७३, बरस ७, अंक ३, पुर्नांक २७             

गजलः डेख परट  

गजलः डेख परट  

३५६ दिन अगाडि

|

७ असोज २०८२

                                                                                                                                                                                        फोटुः एआइ डियर अविरल     ठर्यन परड्यास छिर्क सुनसान गाउँ घर डेख परट  ओह ओर्से हुइ नेपाल डाइ झनझन डुब्बर डेख परट   बेरोजगार मनै मै, गोझ्यम एक फुटल कौरी नि हो, रहर जुन मनक् डरङ्गम फरल लडर बडर डेख परट  फोटु हेर्क मुटुक बाट बुझ नि सेक्जाइट लिरौसीसे, ख्याल कर्बी भोक्टा आँरा फे आँख्खर डेख परट   कबुकाल हमार आँखी फे ढ्वाखा पाइ स्याकट, ओसिख ट गैयक दुध हसक् फे जहर डेख परट  बिकासक नाउँम हमार देशक नेटन भिउ टावर बनैठ, हेरो ट गाउँ घर म जुन ढुर्या ढुर्कुन डगर डेख परट  जियम मुवम टुँहार संग ‘डियर’ कहुइया हेरा गिली, आभिन हुकाहार याड मुटुक् कोनी काटर डेख परट ।                                       बर्दिया नेपाल, हालः दोहा, कतार  

ए थारुः उठाे जागाे,  काजे निडाइटाे‌ ?

ए थारुः उठाे जागाे, काजे निडाइटाे‌ ?

३५८ दिन अगाडि

|

६ असोज २०८२

दिबस थारु  इ अन्धर्या रातक  फट्कार‌ बड्रिम सारा‌ निडाइल टाेंरैयन‌ जागट‌ ट टुँ सट्द  जागल रना, आपन चहकार‌‌ ओज्रारसे सक्कुहुनक भुँख मेटाई सेक्ना थारु टुँ  उठाे जागाे काजे निडाइटाे ‌?‌ इ प्रकृतिके‌  इमान्दार‌ रगत टुँ, न लाेभ, ना‍ लालज‌ आपन‌ इमान्दारिताके रगत  इ ड्यासक‌ खुसिक लाग‌ कुर्वान कर्लाे  टुँहार रगतके माेल इ जगतके सबसे चहकार हिरा  आपन चहकार ओज्रारसे  इ राज्यक ढुकुटि भर सेक्ना  थारु टुँ  उठाे जागाे, काजे निडाइटाे ?‌ न वेद पहर्लाे, ना पुरान पहर्लाे आपन गाउँ समाजके आनबान पहर्लाे  न रिति पहर्लाे, न निति पहर्लाे  हजाराैँ अंख्रा ज्ञान मुहम ढर्लो  न साम्यवाद पहर्लाे, न समाजवाद पहर्लाे  टभुन्‌ कट्रा सहजसे व्यवहारमा उटर्लो, उ किटाबक पन्ना‌ नै हुइटाे टुँ  व्यवहारिक ज्ञानके‌ ज्योति हुईटाे  आपन चहकार ओज्रारसे  सक्कुहुन् डगर डेखाइ सेक्ना थारु टुँ‌ उठाे जागाे, काजे निडाइटाे ? टुँ एक्क मन्द्रक त्रासनसे  सारा स्वत्रा भगैठाे ट कसिक‌ यी ड्यासक‌  उपनिवेशकन भगाई नि सेक्बाे  ? टुँ आपन वाणीक किल्लासे  सारा ड्यास बहन्ठाे ट कसिक इ ड्यासक भ्रस्टन बान्ह नि‌ सेक्बाे ? टुँ आपन मधुर रसगर गितसे  सारा जगत मैयाँ जगैठाे ट कसिक‌ इ ड्यास हँ खुसि बनाई नि सेक्बाे‌ ?  टुँ‌‍ इ पिरथ्यामे जकर-मकर चम्कना बेगर्ह्या हुइटाे  आपन चहकार ओज्रारसे  एक्क घरिम सारा ड्यास हँ बनाई सेक्ना  थारु टुँ उठाे जागाे, काजे निडाइटाे ?                          बर्दिया