सागर कुस्मी
भाइ मेरो अहिले सानो छ
किताब नयाँ, झोला पुरानो छ ।
सानो परिवार चार जना छौं,
घर मेरो खरको छानो छ ।
स्कुल जान्छु साथीहरू संग,
झोलामा खाजा नानो छ ।
सबैका राम्रा राम्रा लुगा छन्,
छोटो जुत्ता, पाइन्ट फाटो छ ।
आमा स्वीटर छैन जाडो लाग्छ,
फाटेको जुत्ता, मोजा टालो छ ।
हालः धनगढी, कैलाली
प्रकाशित:
३४१ दिन अगाडि
|
६ मंसिर २०८२
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९