Above News Title

गजलः ज्यान मन्जुर छ

गजलः ज्यान मन्जुर छ

डियर अबिरल

गठबन्धनमै चलाउ प्यारको सरकार, ज्यान मन्जुर छ । 
नगर्नु सिमा मिचेर नगर्नु अत्याचार, ज्यान मन्जुर छ । 
तिमिलाई प्रेम गर्नु कुनै अपराध हो भने अपराधी हु म,
पक्राउ पुर्जी देखाइ गरे हुन्छ गिरफ्तार, ज्यान मन्जुर छ। 
हाम्रो सम्बन्धमा घोटाला भए झै लाग्छ भने तिमीलाई,
छानबिन गर्न खटाए हुन्छ अक्तियार, ज्यान मन्जुर छ । 
चाहिदैन मलाई आममाफी सजाय काट्न तयार छु,
चलान गरे हुन्छ मुटुको कारागार, ज्यान मन्जुर छ । 
न दोषी तिमी न म, हाम्रो मायामा भयो भने घुसपैठ,
भन "डियर" को हुन्छ जिम्मेवार, ज्यान मन्जुर छ । 

बर्दिया, हाल: दोहा कतार
 

प्रकाशित:

४४५ दिन अगाडि

|

२६ साउन २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९