- दिव्य गिरी
छिमेकीले छिमेकीलाई नै चिन्दैनन् शहरमा
कोही कसैले कसैलाई नि गन्दैनन् शहरमा ।
गाउँमा जस्तो सहयोग र सद्भाव हुँदैन
सञ्चै छौ कि विसञ्चो, सोध्दैनन् शहरमा ।
आफ्नै व्यस्ततामा हराउँछन् मान्छेहरू
हम्मेसी कोही कसैसँग बोल्दैनन् शहरमा ।
घरको माथिल्लो तलामा बस्छन् मान्छेहरू
हत्तपत्त घरको ढोका खोल्दैनन् शहरमा ।
वल्लो घरमा लास, पल्लो घरमा रमझम्
जस्तो चोट लागे नि कठै भन्दैनन् शहरमा ।
प्रकाशित:
४७० दिन अगाडि
|
३१ असार २०८२
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९