Above News Title

थारू संघको दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

दिलीप चौधरीको अध्यक्षतामा  ४ जना महिलासहित ११ सदस्यीय कमिटी
थारू संघको  दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

                                                                                                                                                          तस्विरः हल्लु प्रसाद चौधरी 

नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारू संघको पालिकास्तरिय भेला गठन गर्ने प्रक्रियास्वरुप प्रथम भेला दाङदेउखुरी राजपुर गाँउपालिकास्तरीय भेला एवम् दशैं मिलन कार्यक्रम असोज २९ गते मंगलवार दुलहियामा सम्पन्न भएको छ । 

नेपाली काँग्रेस केन्द्रीय सदस्य, थारू विभागका प्रमुख तथा पूर्व सांसद योगेन्द्र चौधरी ज्यूको प्रमुख आतिथ्त्यतामा भेला भएको हो ।

उक्त भेलाले दिलीप चौधरीको अध्यक्षतामा राजपुर राजपुर गाँउपालिकास्तरीय थारू संघ गठन गरेको छ, जसमा  ४ जना महिलासहित ११ सदस्यीय कमिटी रहेको छ ।

कार्याक्रममा नेपाली काँग्रेस नेता  जानकीलाल बस्नेत, क्षेत्रीयय सभापति भेषराज पाण्डे,नेता मधु न्यौपाने, क्षेत्रिय सल्लाहकार राम प्रताप यादव, नेपाल थारू संघ केन्द्रिय सदस्य महाअधिवेशन प्रतिनिधि हिरालाल चौधरी , नेपाली काँग्रेस थारू विभाग केन्द्रिय सदस्य हल्लु प्रसाद चौधरी ,नेपाल थारू संघ केन्द्रिय सदस्य रघुनन्दन चौधरी, थारू संघ दाङ जिल्ला अध्यक्ष शेषदत्त चौधरी, जिल्ला सदस्य पुर्ण बहादुर चौधरी, नेपाली काँग्रेस राजपुर गाँउपालिका सभापति नरेन्द्र सिंह भण्डारी, राजपुर गाँउपालिकाको अध्यक्ष  शरद बुढाथोकी, काली राम चौधरी, लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

थारू संघ देउखुरीका क्षेत्रिय अध्यक्ष  गोकुल चौधरीको अध्यक्षतामा, लमही नगर सदस्य किरण चौधरीको स्वागत मन्तब्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण बालगोविन्द चौधरीले गरेका थिए।
 
प्रकाशित:

६९८ दिन अगाडि

|

३० असोज २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९