नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् ।
पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका छन् ।
मनोनयन भएका सदस्यहरू निम्न छन्ः
१। देवमान चौधरी, वर्दिया
२। हल्लुप्रसाद चौधरी, दाङ
३। शिवनारायण राना, कैलाली
४। साजनकुमार महतो, चितवन
५। शैलेन्द्र चौधरी, रौतहट
६। नमिता चौधरी, सप्तरी
७। वोरनारायण चौधरी, सुनसरी
८। सरिता चौधरी, कैलाली
९। सुचि चौधरी, मोरङ
१०। कुलमणि चौधरी, बारा
प्रकाशित:
७२० दिन अगाडि
|
८ असोज २०८१
१३ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९