मुक्त कमलरी बिकास मञ्चको आयोजनामा मुक्त कमलरीहरुलाई १० दिने छोटो अवधिको ब्यावसायिक खाजा तथा चिया नास्ताको तालिम कैलालीको बौनियामा वैशाख ५ गते बुधवारदेखि सुरु भएको छ ।
नेपाल युथ फाउन्डेसनको आर्थिक सहयोगमा भएको तालिममा मुक्त कमलरीका अतिरिक्त मुक्त कमलरी परिवारका सदस्य तथा मुक्त कमैया परिवारका महिलाहरुलाई पनि समेटिएको छ । कैलालीमा यस किसिमकोे यो दोस्रो लटको तालिम हो । तालिम वैशाख १४ गतेसम्म चल्नेछ ।

प्रकाशित:
८८१ दिन अगाडि
|
५ वैशाख २०८१
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९