नागरिक उन्मुक्ति पार्टीपार्टीका सबै पाँचै मन्त्रीले जिम्मेवारी पाएको प्रसंग सेलाउन नपाउँदै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।
अध्यक्ष श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई सम्बोधन गर्दै चैत १६ गते लेखिएको पत्रमा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।
फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी छिन् । उता, संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् ।
यसैगरी, अर्को प्रसंगमा वर्तमान गठबन्धनमा केन्द्रमा नाउपाले संघीय मन्त्री पाए आफू मन्त्री नबन्ने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छिन् ।
प्रकाशित:
९०० दिन अगाडि
|
१६ चैत २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९