अन्तर्राष्ट्रिय १४औ श्रमिक महिला दिवसको अवसरमा अनलाइन खबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलामा थारू समुदायबाट ४ जना परेका छन् ।
ती ४ जनामा लुम्विनी प्रदेशकी पूर्व उपसभामुख कृष्णी थारु, सञ्चारकर्मी पुष्पा चौधरी, अधिवक्ता सुशीला चौधरी र पारिस्थितिक प्रणाली विज्ञ डा सुनिता चौधरी रहेका छन् । पुष्पा चौधरी बर्दिया, बाँसगढीस्थित रेडियो गुर्वावाकी स्टेशन म्यानेजर छिन् भने सुशीला चौधरी गोरखापत्र संस्थानकी कानूनी सल्लाहार छिन् । दुबै दाङका हुन् ।
प्रकाशित:
९२० दिन अगाडि
|
२५ फागुन २०८०
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९