प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि लुम्विनी प्रदेशको मुख्यमन्त्री कार्यालय परिसर शुक्रवारबाट धमाधम पिच हुँदै गरेको देखियो ।
भोलि शनिवार फागुन १९ गते प्रधानमन्त्री प्रचण्डको लुम्विनी प्रदेशको संसदमा सम्वोधन हुने तालिका छ । आज फागुन १८ गते बल्ल लुम्विनी प्रदेशको मुख्यमन्त्री कार्यालय परिसर कालोपत्रे हुँदैछ । कार्यालय परिसरमा भेटिएका एक सेवाग्राही भन्छन्, शायद पिच गर्ने काम रातभरिमा सकिएला । तर यो दिगोपन नहोला ।
प्रकाशित:
९२७ दिन अगाडि
|
१८ फागुन २०८०
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९