थारु आयोगबाट लोकसेवा आयोगको तयारी कक्षाको लागि निवेदन आह्वान गरिएको छ ।
आयोगले बुटवल र धनगढीमा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको हो । यसका लागि आयोगको कार्यालय, थारु कल्याणकारिणी सभा रुपन्देही तथा कैलालीको जिल्ला शाखाबाट फारम लिई माघ ३ गते भित्र बुझाउन आह्वान गरिएको छ ।
तयारी कक्षामा ५० प्रतिशत महिलालाई स्थान दिइएको छ । छनोट भएकालाई आतेजाते २ सय रुपैया दिने भनिएको छ ।

प्रकाशित:
९८३ दिन अगाडि
|
२२ पुष २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९