लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई शपथ गराएका हुन् ।
केसीले सहरी विकास मन्त्रालय र थापाले उद्योग, वाणिज्य, श्रम तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरोज थापा (रोज राणा) चलचित्रसँग सम्बद्ध हस्ती पनि हुन् ।
दुई मन्त्रीले शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ ।
प्रकाशित:
९९७ दिन अगाडि
|
८ पुष २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९