काठमाडौँसहित धादिङ, गोरखा, नुवाकोट, कास्कीलगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ६.१ रेक्टर तिव्रता मापन गरिएको भूकम्पको केन्द्रबिन्दु धादिङ जिल्लाको खरी आसपास रहेको छ । क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित:
१०६१ दिन अगाडि
|
५ कात्तिक २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९