जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज बजारमा लगाएको कर्फ्यु र निषेधाज्ञा मंगलबारबाट पूर्ण रुपमा हटाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ती जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको हो ।
यसका साथै, कुनै अमुक व्यक्तिले गरेको कुनै क्रिकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल पनि गरेको छ ।
यसअघि फेसबुकमा लेखिएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

प्रकाशित:
१०७२ दिन अगाडि
|
२३ असोज २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९