Above News Title

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन थारु कल्याणकारिणी सभा (थाकस) हल, बानेश्वरमा शनिवार भदौ ३० गते सम्पन्न भएको छ ।

महाधिवेशनले बाराकी सुशीला चौधरीको अध्यक्षतामा हाललाई १४ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

                                                                                                                    नवनिर्वाचित अध्यक्ष सुशीला चौधरी

जसको वरिष्ठ उपाध्यक्ष सुमन कुमारी चौधरी (उदयपुर) उपाध्यक्षद्वयमा धर्मेन्द्र कुमार चौधरी (सप्तरी) र नेहा पन्जियार (सर्लाही), महासचिव सुबोध कुमार चौधरी (सप्तरी), सचिवद्वय मायाकुमारी चौधरी (सप्तरी) र प्रदुमन चौधरी (सप्तरी) तथा कोषाध्यक्ष साजन चौधरी (कैलाली) चयन भएका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यमा सोभित चौधरी (बर्दिया), रुपेश राय थारु (महोत्तरी), कृति चौधरी (रौतहट), दिप्सन चौधरी (मकवानपुर), नवीन चौधरी (कैलाली) र निरन्जन चौधरी (सप्तरी) रहेका छन् ।

उता थाकसको केन्द्रीय पार्षदमा थाविसका संस्थापक अध्यक्ष संजय चौधरीलाई चयन गरिएको छ । 

प्रकाशित:

१०९७ दिन अगाडि

|

३१ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७५ दिन अगाडि

|

२७ मंसिर २०७९