नेपाली काँग्रेस थारू विभागको प्रमुखमा योगेन्द्र चौधरी चयन भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ १५ गते पार्टीको विभिन्न १५ विभागको प्रमुख मनोनित गरेका छन् । यस क्रममा योगेन्द्र चौधरी थारू विभागको प्रमुखमा चयन भएका हुन् ।
यस अघि नै नेपाली काँग्रेसले भातृसंगठनको रुपमा थारु संघ बनाएको छ । जसको केन्द्रीय अध्यक्ष चितवनका शिवनारायण गुरौ रहेका छन् । यसले अझै केन्द्रीय स्तरको कार्यक्रम भने गर्न सकेको छैन ।
प्रकाशित:
१११२ दिन अगाडि
|
१७ भदौ २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७३ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९