दाङदेउखुरीकी विष्णुकुमारी चौधरी
३ जना थारू महिला सरकारी वकिलमा नाम निकाल्न सफल भएका छन् ।
लोकसेवा आयोगले भदौ १४ गते विहीवार प्रकाशन गरेको न्याय सेवा अन्तर्गतको शाखा अधिकृतमा थारु समुदायबाट ४ जना सिफारिस भएकोमा ३ जना महिला रहेका छन् ।
तिनमा दाङदेउखुरीकी विष्णुकुमारी चौधरी, कैलालीका ज्योति चौधरी तथा पूजा चौधरी र रौतहटका उमेशबिजश्री थारु रहेका छन् । विष्णुकुमारी चौधरी मुक्त कमलरी पृष्ठभूमिकी हुन् ।
प्रकाशित:
१११३ दिन अगाडि
|
१४ भदौ २०८०
४ दिन अगाडि
|
२९ भदौ २०८३
५ दिन अगाडि
|
२८ भदौ २०८३
१८ दिन अगाडि
|
१५ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२६ दिन अगाडि
|
७ भदौ २०८३
३५ दिन अगाडि
|
२९ साउन २०८३
१४३८ दिन अगाडि
|
२५ असोज २०७९
१४७२ दिन अगाडि
|
२१ भदौ २०७९
१४८२ दिन अगाडि
|
१२ भदौ २०७९
१४३७ दिन अगाडि
|
२६ असोज २०७९
१३८७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४२ दिन अगाडि
|
२० असोज २०७९
१३७५ दिन अगाडि
|
२७ मंसिर २०७९