काठमाडौंको नयाँ बसपार्क क्षेत्र, सामखुशी, बल्ख्, शंखपार्क लगायत क्षेत्रमा डुबान भएको छ ।
सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो ।विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ ।
त्यस्तै, बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । उता सामखुशीको खोला महानगरले भत्काए पनि त्यो क्षेत्र पनि जलमग्न भएको छ । पानीको सतह अझै बढ्न सक्ने भएकाले सावधानी अपनाउन राजधानीवासीलाई आग्रह गरिएको छ ।

प्रकाशित:
११३८ दिन अगाडि
|
२३ साउन २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७३ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९