Above News Title

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु (भिडियोसहित)

थारू भाषाको टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु   (भिडियोसहित)

इण्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने थारू भाषाको बहसमूलक टेलिभिजन कार्यक्रम चली गोचाली पुनः सुरु भएको छ ।

चली गोचाली कार्यक्रमका निर्माता, निर्देशक कृष्णराज सर्वहारीले कार्यक्रमको सुरुवात गरेका थिए । १८ अप्रिल २०१९ मा यसको पहिलो भाग प्रसारण भएको थियो, जसको सञ्चालन सरला चौधरीले गरेकी थिइन् । 

पछि उर्मिला गम्वा थारु कार्यक्रम प्रस्तोता भइन् । लकडाउनमा यो कार्यक्रम स्थगित थियो । उर्मिला गम्वा थारु हाल हिमाल मिडिया फेलोशिपमा आवद्ध भएपछि सरला चौधरीले कार्यक्रम सुरु गरेकी छिन् । 

प्रस्तोता सरला चौधरीले पछिल्लो पटक चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरी, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, अग्रासन समूहकी अध्यक्ष चम्पा चौधरी लगायतसँग कुराकानी गरेकी छिन् ।   

https://www.youtube.com/watch?v=_D734EijzhI

प्रकाशित:

११५४ दिन अगाडि

|

७ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९