Above News Title

कैलालीका ४ पालिकाले दिए मुक्त कमैया दिवसको विदा 

कैलालीका ४ पालिकाले दिए मुक्त कमैया दिवसको विदा 

कैलालीका ४ पालिकाले मुक्त कमैया दिवसको अवसरमा साउन २ गते आज विदा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट जित्ने जनप्रतिनिधिको टीकापुर तथा भजनी नगरपालिका र जानकी तथा जोशीपुर गाउँपालिकाले विदा दिने निर्णय गरेका हुन् । 

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्ट, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी तथा जोशीपुर गाउँपालिकाके प्रमुख प्रशासकीय अधिकृत मार्शल पन्तबाट हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संघ संस्थालगायत सरोकारवाला सम्बद्ध सार्वजनिक निकायमा विदा रहने भनिएको छ । 

प्रकाशित:

११५९ दिन अगाडि

|

२ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९