Above News Title

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने 

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने 

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा सुदूरपश्चिम सरकारमा जाने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी जानकारी दिएका छन् । 

सुदूरपश्चिम सरकारमा यस अधि नै नागरिक उन्मुक्तिलाई समेट्ने प्रयास भएको थियो । तर, आफ्नो पार्टी सुदूरपश्चिममा निर्णायक भएपनि सम्मानजनक भाग नदिएको र यस पहिले गरिएको सहमतिमा इमान्दार नबनेको भन्दै नाउपा सरकार बाहिरै थियो । 

कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारले एक मन्त्रालय मात्रै दिने बताएपछि नाउपा सुप सरकारमा सहभागी भएको छैन । अब भने प्रधानमन्त्रीले नै पूर्व सहमति अनुसार मन्त्रालय दिने प्रतिबद्धता जनाएका छन् । असारको पहिलो साता काँग्रेसका प्रदेश मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उनले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय बाँकी छ । त्यस्तै, भूमिसुधार मन्त्रालय पनि बाँकी नै छ । नाउपाको यी दुबै मन्त्रालयमा दावी रहेको छ ।

प्रकाशित:

११७३ दिन अगाडि

|

२० असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७७ दिन अगाडि

|

२७ मंसिर २०७९