Above News Title

‘यस्तै हो लाइफ’ १५ असारबाट प्रिमियर हुँदै

‘यस्तै हो लाइफ’ १५ असारबाट प्रिमियर हुँदै

नेपाली वेब सिरिज ‘यस्तै हो लाइफ’ असार १५ बाट पहिलो एपिसोड प्रिमियर हुने भएको छ । 

‘स्टुडियो आकार’ यूट्युब च्यानलमार्फत् आइरहेको सिरिजमा करिअरको खोजीमा रहेका ६ जना मित्रहरूको दिनचर्याको कथा समेटिएको छ । उनीहरू बीचको मित्रता, प्रेम तथा आत्मखोजको कथा यसमा छ । 

सिरिजका निर्देशक ईलम दीक्षितका अनुसार ‘यस्तै हो लाइफ’ काठमाडौंका नयाँ पुस्ताको कथा हो ।

सिरिज आठ एपिसोडको हुनेछ । सबै एपिसोड एक साताभित्र अपलोड गरिने निर्देशक दीक्षितले बताए। निर्देशक दीक्षित र सानिया शाहले सिरिजको लेखन गरेका हुन् । 

सिरिजमा मेनुका प्रधान, दिव्य देव, सिर्जना रेग्मी, नम्रता सापकोटा, अमोद भट्ट र स्मिथ तामाङको मुख्य भूमिका छ । यस्तै, रमा थपलिया, लूनिभा तुलाधर र समीरमणि दीक्षित अतिथि कलाकारको भूमिकामा छन् ।

सिरिजका डीओपी श्याम तामाङ हुन् भने सम्पादन तुषार तण्डुकारले गरेका छन् ।

प्रकाशित:

११७९ दिन अगाडि

|

१४ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७७ दिन अगाडि

|

२७ मंसिर २०७९