असार पन्ध्रको मेसो पारेर सम्भव समूहले `कविताको पदयात्रा´ गर्ने भएको छ ।
चन्द्रागिरी नगरपालिकाको चेकपोष्टबाट यात्रा सुरु गरेर चन्द्रागिरीको डाँडामा गएर कार्यक्रमको औपचारिकता गर्ने भएको छ ।कविताको पदयात्रामा कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्नुहुने छ र त्यहाँ वाचन हुने कविहरूको कविता माथि कवि सन्जित फलानाले टिप्पणी गर्नुहुने छ ।
कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर हामी केही सङ्कुचित/सिमित संरचनामा रहेर मात्र लेखिरहेका छौं यसलाई फराकिलो पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ । सो कार्यक्रममा सम्पुर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिको लागि आह्वान गरेको छ उपस्थित सम्पुर्णले अतिथि कविको रुपमा एक एक वटा कविता वाचन गर्ने पनि आयोजकले जानकारी दिएको छ ।
प्रकाशित:
११७९ दिन अगाडि
|
१४ असार २०८०
६ दिन अगाडि
|
२९ भदौ २०८३
७ दिन अगाडि
|
२८ भदौ २०८३
२० दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८४ दिन अगाडि
|
१२ भदौ २०७९
१४३९ दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७७ दिन अगाडि
|
२७ मंसिर २०७९