पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खादा लगाएर स्वागत गरेका छन् ।
शनिबार आफ्नो निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् । ‘हालै जेलमुक्त भएका नागरिक उन्मुक्ति पार्टीका संरक्ष्नक रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत’, भट्टराईले लेखेका छन् ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
भट्टराईुँगको भेटमा रेशमले भट्टराईसँग आफू पार्टी निर्माणको क्रममा देशदौडाहा गरिरहेको जानकारी दिएका थिए ।
‘म देशभर घुमिरहेको छु, साथीहरुले बोलाइ रहनुभएको छ । थप कुरा पछि गरौंला भनेर निस्किएँ’, उनले भने । आफू पश्चिम थरुहटतिर भेटघाट सकाएर धरान, उदयपुर, मोरङ, सर्लाहीलगायत पूर्वी जिल्ला जान लागेको रेशमले जानकारी दिए ।
प्रकाशित:
११९० दिन अगाडि
|
२ असार २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९