पूर्व सुरक्षाकर्मी परिषद् नेपालले रेशम चौधरीको रिहाईले कानूनी राज्यको उपहास भएको जनाएको छ।
टीकापुर घट्नामा दोषी ठहर भएका चौधरीको रिहाईले आगामी दिनमा सरकारले परिचालन गर्दा सुरक्षाकर्मीले जिम्मेवारी बहन गर्न असमर्थ हुने कुरालाई नकार्न नसकिने परिषद्द्वारा जेठ १६ गते जारी विज्ञप्तीमा उल्लेख छ। “रेशम चौधरीलाई आममाफी दिइरहँदा मृतक सुरक्षाकर्मीका पीडित परिवारलाई राज्यले कस्तो न्याय दिन्छ ?”, विज्ञप्तीमा भनिएको छ।
परिषद्ले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेको छ। परिषद्ले भनेको छ, “...राज्यको ढुकुटी खर्च गरी तयार गरिएको उक्त आयोगको प्रतिवेदन सार्वजनिक गरियोस्।”
प्रकाशित:
१२१० दिन अगाडि
|
१६ जेठ २०८०
७ दिन अगाडि
|
२९ भदौ २०८३
८ दिन अगाडि
|
२८ भदौ २०८३
२१ दिन अगाडि
|
१५ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२९ दिन अगाडि
|
७ भदौ २०८३
३८ दिन अगाडि
|
२९ साउन २०८३
१४४१ दिन अगाडि
|
२५ असोज २०७९
१४७६ दिन अगाडि
|
२१ भदौ २०७९
१४८५ दिन अगाडि
|
१२ भदौ २०७९
१४४० दिन अगाडि
|
२६ असोज २०७९
१३९० दिन अगाडि
|
१५ मंसिर २०७९
१४४६ दिन अगाडि
|
२० असोज २०७९
१३७८ दिन अगाडि
|
२७ मंसिर २०७९