मुगु, चौरझारीदेखि नेपालगंज हुँदै आफ्नो बिरामी बच्चालाई उपचार गराउन एक्लै काठमाडौँ आइ पुगेकी आमालाई माननीय मन्त्री रन्जिता श्रेष्ठ चौधरीले एयरपोर्टदेखि आफ्नै गाडीमा बोकी अस्पताल पु¥याएकी छिन् । ।

आर्थिक स्थिति कमजोर भएकाले लामो यात्रा गरेर आएपनि आमा र बच्चा दुबै भोकै भएकोमा श्रेष्ठले चिन्ता व्यक्त गरिन् । ।
गाडीबाट ओर्लिएर उनले बिरामी बच्चालाई आफ्नै बच्चाझैँ च्यापेर शिक्षण अस्पतालको आकस्मिक कक्षसम्म लगिन् ।

बच्चाको टाउकोमा चोट लागेकोले उपचारको लागि डा. निरज बमसँग सल्लाह लिइ उचित उपचारको व्यवस्था गराइ उनी फर्किइन् ।
प्रकाशित:
१२१० दिन अगाडि
|
१६ जेठ २०८०
८ दिन अगाडि
|
२९ भदौ २०८३
८ दिन अगाडि
|
२८ भदौ २०८३
२१ दिन अगाडि
|
१५ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
१३ भदौ २०८३
२९ दिन अगाडि
|
७ भदौ २०८३
३८ दिन अगाडि
|
२९ साउन २०८३
१४४१ दिन अगाडि
|
२५ असोज २०७९
१४७६ दिन अगाडि
|
२१ भदौ २०७९
१४८६ दिन अगाडि
|
१२ भदौ २०७९
१४४१ दिन अगाडि
|
२६ असोज २०७९
१३९० दिन अगाडि
|
१५ मंसिर २०७९
१४४६ दिन अगाडि
|
२० असोज २०७९
१३७८ दिन अगाडि
|
२७ मंसिर २०७९