काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् ।
मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।
प्रकाशित:
१२१२ दिन अगाडि
|
१४ जेठ २०८०
७ दिन अगाडि
|
२९ भदौ २०८३
८ दिन अगाडि
|
२८ भदौ २०८३
२१ दिन अगाडि
|
१५ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२९ दिन अगाडि
|
७ भदौ २०८३
३८ दिन अगाडि
|
२९ साउन २०८३
१४४१ दिन अगाडि
|
२५ असोज २०७९
१४७६ दिन अगाडि
|
२१ भदौ २०७९
१४८५ दिन अगाडि
|
१२ भदौ २०७९
१४४० दिन अगाडि
|
२६ असोज २०७९
१३९० दिन अगाडि
|
१५ मंसिर २०७९
१४४६ दिन अगाडि
|
२० असोज २०७९
१३७८ दिन अगाडि
|
२७ मंसिर २०७९